• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

दूधको मूल्य तत्काल वृद्धि गर्न दबाब
समाचार
दूधको मूल्य तत्काल वृद्धि गर्न दबाब
  • ४ years अगाडि

दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर अझै त्यो कार्यान्वयमा नआएकोप्रति किसानसँग सम्बन्धित सङ्घसंस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले एक विज्ञप्ति जारी गरी दूधको मूल्य तत्काल वृद्धि […]

कस्तो रहनेछ आजको मौसम ?
सुचना प्रबिधी
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ। आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का […]

सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह
समाचार
सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह
  • ४ years अगाडि

काठमाडौं — आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ। बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ। सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा […]

यस्तो छ आइतबारको विदेशी विनिमय दर
अर्थ
यस्तो छ आइतबारको विदेशी विनिमय दर
  • ४ years अगाडि

काठमाडौं — नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३ पैसा, यूके पाउण्डस्टर्लिङ १ को […]

आज २०७८ माघ १६ गते आइतबारको राशिफल
समाचार
आज २०७८ माघ १६ गते आइतबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ १६ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- माघ १६ गते आइतबारको राशिफल मेष : दिन निकै राम्रो छ। विद्याको क्षत्रमा रुची बढ्नेछ। […]

बाजुरामा शनिबार ८ जना एन्टिजेन र १५ जना पीसिआर गरी २३ जना कोरोना पोजेटिभ
बडिमालिका
बाजुरामा शनिबार ८ जना एन्टिजेन र १५ जना पीसिआर गरी २३ जना कोरोना पोजेटिभ
  • ४ years अगाडि

बाजुरा  — बाजुरा जिल्लामा सनीबारको रिर्पोट अनुसार ८ जना एन्टिजेन र १५ जना पीसिआर पोजेटिभ गरी २३ जना कोरोना पोजेटिभ रिर्पोट सार्बजनिक गरेको छ । शुक्रबार र सनीबार १५ जनाको एन्टिजेन परिक्षण गरीएकोमा ८ जनाको रिर्पोट पोजेटिभ आएको छ, भने ३९ जनाको पीसिआर परिक्षणमा १५ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले रिर्पोट सार्बजनिक गरेको […]

बुढीनन्दा नगरपालिका ६ दैयाका मुक्त हलिया कामको खोजिमा भौतारीदै
बुढिनन्दा
बुढीनन्दा नगरपालिका ६ दैयाका मुक्त हलिया कामको खोजिमा भौतारीदै
  • ४ years अगाडि

रुकुम याेगी /बाजुरा — बुढीनन्दा नगरपालिका वडा नं. ६ दैयाका हलिया समुदायहरु ढुंगा फुटाएर जिविको पार्जन गरिरहेका छन । सरकारले मुक्त हलिया घोषणा गरेपनि हलियाहरुको जिवन स्तर झन नाजुक बन्दै गएको छ । मुक्त हलिया घोषणा गरेपनि सरकारले उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुंगा फटाएर आफ्नो पेट पाल्दै आएका छन । स्थानिय […]

मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल
देश
मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल
  • ४ years अगाडि

काठमाडौं — मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् । पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेको थिएन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् […]

जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव
राजनीति
जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव
  • ४ years अगाडि

काठमाडौं– सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । […]

सुदूरपश्चिममा बजेट अभावमा पूर्वाधारका योजना अधुरै
समाचार
सुदूरपश्चिममा बजेट अभावमा पूर्वाधारका योजना अधुरै
  • ४ years अगाडि

धनगढी — कैलालीको भजनीदेखि सुुखडसम्मको १० किलोमिटर सडकको हाल कालोपत्रेको काम भइरहेको छ । करीब १६ करोड रुपैयाँ लागतको यो योजनाको ठेक्का २०७६ साउनमा क्याब जोशी जेभीले पाएको थियो । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा यो सडकका लागि जम्मा एक करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै तीन किलोमिटरको भजनी–छोटी भन्सार–खिमडी–ठूलीगाड सडक […]

आन्दोलनको तयारीमा एमाले, जनवर्गीय संगठनहरूलाई परिचालन गरिने
समाचार
आन्दोलनको तयारीमा एमाले, जनवर्गीय संगठनहरूलाई परिचालन गरिने
  • ४ years अगाडि

काठमाडौँ — नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल […]

स्थानीय चुनावबारे राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिएको पत्रमा के छ ?
राजनीति
स्थानीय चुनावबारे राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिएको पत्रमा के छ ?
  • ४ years अगाडि

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न लिखित रुपमा नै आग्रह गरेपछि सत्तारुढ गठबन्धनमा यसको विरोध भइरहेको छ । शनिबार गठबन्धनको बैठकमा नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई चुनाव नसार्न लिखित आग्रह नै गर्नु अधिकारक्षेत्रको उल्लंघन भएकोसमेत टिप्पणी गरेका छन् । बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनबारे लिखित रुपमै धारणा राखेको […]

थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
समाचार
थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको […]

बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु
समाचार
बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु
  • ४ years अगाडि

झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्। घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्। घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको […]

बझाङमा चितुवा मृत भेटियो
समाचार
बझाङमा चितुवा मृत भेटियो
  • ४ years अगाडि

बझाङ — बझाङमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ तम्तोली गाउँ नजिकै चितुवा मृत फेला परेको हो। शनिबार गोली लागेर घाइते भएको चितुवा तम्तोली बस्ती नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ। मृत भेटिएको चितुवाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

वास्तवमा भन्दा कयौं नेता गद्धार भएकाछन, देश र जनता लाई समेत धेरै भार भएकाछन। फेरीपनि उनै भोटमाग्न आउँनेछन घर घरमा, लेखेर राख्नु देशका लागि वेकार भएकाछन। हामिले त सधै बिदेशलाईमात्रै सरपेका हुन्छौं, बिदेशी भित्राउने तिनैनेता आधार भएकाछन। संघियता भित्राए बिप्पा भित्राए र एम सी सी, कयौं नेता नै बिखण्डका औजार भएकाछन। सरकारमै पुगि नागरिकाको दोकान […]

कञ्चनपुरमा स्यालको टोकाइबाट बालिका घाइते
समाचार
कञ्चनपुरमा स्यालको टोकाइबाट बालिका घाइते
  • ४ years अगाडि

कञ्चनपुर– स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिका २ रानीपुरकी ७ वर्षीया लक्ष्मी बोहरा घाइते भएकी छन्। शुक्रबार घरनजिकै सनवोरा नदी छेउमा आमासँगै घाँस काट्न गएका बेला लक्ष्मीलाई बाँसको झाडीमा लुकेको स्यालले टोकेको हो। बालिकाकी आमा गंगाका अनुसार स्यालले टोकेर नाकमा एउटा र मुखमा ३ ठाउँमा गहिरो घाउ बनाएको छ। बालिकाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। […]

जवानीमा नै अनुहारमा किन देखिन्छ चाउरी ?
स्वास्थ्य तथा जीवनशैली
जवानीमा नै अनुहारमा किन देखिन्छ चाउरी ?
  • ४ years अगाडि

उमेर बढेसँगै शरीरको छालामा आउने परिवर्तनलाई स्वाभाविक रुपमा लिइन्छ । तर, उमेर नपुग्दै जवानीमा नै छाला चाउरी पर्न थाल्यो भने यो चिन्ताको विषय बन्न पुग्छ । जवानीमा नै अनुहारको छाला चाउरीने, अनुहारमा काला धब्बा बस्नु भनेको जीवनशैलीसँग प्रत्यक्ष जोडिने समस्या हो । अनुहारमा चाउरीपना, थकान, भारी सामान उठाउन समस्या, कपाल झर्ने समस्या र जवानीमा नै […]

वीरगन्जमा शनिबार थप २ संक्रमितको मृत्यु
समाचार
वीरगन्जमा शनिबार थप २ संक्रमितको मृत्यु
  • ४ years अगाडि

वीरगन्ज — वीरगन्जमा शनिबार कोरोना भाइरस संक्रमणले थप २ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचारत दुईजना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ की ६५ वर्षिया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पतालमा […]

प्रेस सेन्टर नेपाल बाजुराको १८ औँ स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
बडिमालिका
प्रेस सेन्टर नेपाल बाजुराको १८ औँ स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
  • ४ years अगाडि

बाजुरा — प्रेस सेन्टर नेपाल बाजुराको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ । जिल्ला अस्पतालमा वार्डमा रहेका १० जना बिरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको नेकपा माओवादी केन्द्रका प्रचार प्रसार बिभाग प्रमुख शुरेस बिकले बताएका छन । कोभिड-१९ का कारण प्रेस सेन्टर […]

जब २२ महिनाको बच्चाले अनलाइनमा किन्यो लाखौँको सामान !
समाचार
जब २२ महिनाको बच्चाले अनलाइनमा किन्यो लाखौँको सामान !
  • ४ years अगाडि

काठमाडौं — कहिलेकाहीँ सानो बच्चालाई मोबाइल तथा इन्टरनेट चलाउन दिँदा ठूलै आपत् पर्दो रहेछ । अमेरिकाको न्युजर्सीमा एउटा २२ महिने बच्चाले अनलाइनमा झण्डै अढाई लाख रुपैयाँ बराबरको फर्निचर अर्डर गरेका छन् । अयांश कुमार नामका ती बालकले आफ्नी आमाको स्मार्टफोनबाट झण्डै २ हजार डलरका सामान अनलाइन अर्डर गरेका थिए । भर्खरै बनाएको घरमा विभिन्न सरसामान […]

  • « Previous
  • १
  • …
  • 309
  • 310
  • 311
  • 312
  • 313
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga