• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • खबर
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

केही मुट्ठिभर नेताले गर्दैछन मनपरी!
विचार/ब्लग
केही मुट्ठिभर नेताले गर्दैछन मनपरी!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — देशमा धेरैजसो नेपाली कांग्रेस बाट दुखी भएपछि एमाले तिर लम्किन्छन एमाले बाट दुखि भयपछि जनताहरू नेपाली कांग्रेसको सरणमा पुग्छन बिचमा अरू कुनैपनि पार्टीलाई जनताले देख्दैनन्। अहिले जनताले देश र जनताको हितका लागी कुन पार्टी कुन ब्याक्ति उपयुक्त होला त्यो भन्दापनि कांग्रेस सँग रिस उठेपछि एमाले र एमाले सँग रिस उठ्यो भने नेपाली कांग्रेसलाई […]

युक्रेनका नेपालीलाई  पोल्याण्ड वा हंगेरीतर्फ लाग्न वर्लिन दूतावासको सुझाव
अन्तर्राष्ट्रिय
युक्रेनका नेपालीलाई पोल्याण्ड वा हंगेरीतर्फ लाग्न वर्लिन दूतावासको सुझाव
  • ४ years अगाडि

युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिंदै दूतावासले त्यतै जान अनुरोध गरेको हो । सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरुलाई युक्रेन छाडेर ती मुलुकहरुतर्फ जान दूतावासले अनुरोध गरेको हो […]

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
समाचार
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ। शनिबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरूमा तथा बागमती र […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ १७ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

रुसमा फेसबुक प्रयोगमा प्रतिबन्ध
सुचना प्रबिधी
रुसमा फेसबुक प्रयोगमा प्रतिबन्ध
  • ४ years अगाडि

एजेन्सी — युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक संजाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ । फेसबुकमा रुसी संचार माध्यमलाई सेन्सर गरेको आरोप लगाउँदै रुसले फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको हो । स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेभसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भएपनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ । […]

आज २०७८ साल फागुन १४ गते शनिबारको राशिफल
समाचार
आज २०७८ साल फागुन १४ गते शनिबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन १४ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन १४ गते शनिबार मेष : दैनिक काम यथावत रहनेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा प्रेम बढ्नेछ। आफ्नो […]

पल शाह प्रकरण : ४ जनाबीच भएको अडियो कुराकानी छरपस्ट, अदालतले अडियोलाई प्रमाण मान्छ
समाचार
पल शाह प्रकरण : ४ जनाबीच भएको अडियो कुराकानी छरपस्ट, अदालतले अडियोलाई प्रमाण मान्छ
  • ४ years अगाडि

अभिनेता पल शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी पर्नुअघि ४ जनाले ‘फसाउने’ सल्लाह गरेको अडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पलले बिहीबार साँझ ६ वटा फरक अडियो सार्वजनिक गरेका छन् । भिडियो निर्देशक सरोज ओली, गायक तथा मोडल दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूविरुद्ध षड्यन्त्र गरेको शाहको आरोप छ […]

एक किलो बढी सुनसहित अध्यागमनका कर्मचारी पक्राउ
समाचार
एक किलो बढी सुनसहित अध्यागमनका कर्मचारी पक्राउ
  • ४ years अगाडि

काठमाडौं — सुन ओसार पसारमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारी पक्राउ परेका छन्। विदेशबाट फर्किएका आफन्त कमल घिमिरेको सामान बोकेका बेला ती कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो। उनी अध्यागमन कार्यालयका स्टोर किपर हुन्। प्रहरीका अनुसार विदेशबाट फर्किएका आफन्त घिमिरेको झोला उनले बोकेको स्रोतले बताएको छ। उक्त झोलाबाट ११ सय ६५ […]

सर्लाहीमा भीरबाट लडेर महिलाको मृत्यु
समाचार
सर्लाहीमा भीरबाट लडेर महिलाको मृत्यु
  • ४ years अगाडि

जनकपुरधाम — सर्लाहीमा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १४ योन्जन टोल निवासी शम्शेर तामांगकी ५५ बर्षीया श्रीमती मुसंगमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार घर नजिकैको भीरबाट खसेर उनी घाइते भएकी थिइन् । उपचारका लागि लग्दै गर्दा बाटोमै […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

कसलाई चुनेर पठाउँने कसैको भर छैन, कुन बिदेशी दलालहुन्छ कुनै खबर छैन। राष्ट्रियता गणतन्त्रको लागि ज्यान फाले, धेरै शहिदभए उनैको पनि त कदर छैन। यो सरकार देशको भन्दा बिदेशको हुँदा, जनताको यो सकारलाई कत्ती डर छैन। तानाशाह भएर लाठी र गोलि चलाउदा, अब हामिले यिनैलाई भोटदिन कर छैन। देशलाई जोगाउँनै पर्छ प्रत्यक नागिरले, आन्दोलन गर्ने […]

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
समाचार
थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ९ हजार […]

बाल क्लवका पदाधिकारीहरूको क्षमता बिकासका लागि नगर स्तरिय बाल क्लव गठन
बडिमालिका
बाल क्लवका पदाधिकारीहरूको क्षमता बिकासका लागि नगर स्तरिय बाल क्लव गठन
  • ४ years अगाडि

बाजुरा — जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको बडिमालिका नगरपालिकाले नगरका बालबालिकाको क्षेमता बिकाश गर्न नगर स्तरिय बाल क्लव गठन गरेको छ । बडिमालिका नगरपालिकाको आयोजना र महिला तथा बालबालिका तथा समाज कल्याण उप शाखा बाजुराको आयोजनामा सो कार्यक्रम संचालन गरिएको हो । शुक्रबार बाल क्लव गठन गरि २ दिन सम्म बालबालिकाको क्षमाता बिकाश र संस्थागत […]

यी हुन् संसारका सबैभन्दा कान्छा अर्बपति, ९ वर्षको उमेरमै अर्बौंको मालिक
समाचार
यी हुन् संसारका सबैभन्दा कान्छा अर्बपति, ९ वर्षको उमेरमै अर्बौंको मालिक
  • ४ years अगाडि

नौ वर्षको उमेरमा हामी धेरैलाई एक अर्ब भनेको कति हो ? भन्ने पनि थाहा हुँदैन । तर सबैको जीवन एउटै कहाँ हन्छ र ? नाइजेरियाका एक बालक ९ वर्षको उमेरमै अर्बपति बनेका छन् र आलिशान जिन्दगी बिताइरहेका छन् । उनको जिवनशैली कारण उनी संसारका सबैभन्दा कम उमेरका अर्बपतिको नामले चिनिन्छन् । उनको नाम मोहम्मद अवाल […]

बिप्लव माओबादीलाई कार्बाही गर्न अनेरास्ववियू बाजुराको माग
राजनीति
बिप्लव माओबादीलाई कार्बाही गर्न अनेरास्ववियू बाजुराको माग
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले बिप्लव माओबादी कार्यक्रातालाई कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ बिहिबार बाजुरामा एमसिसिको नाममा बिप्लव माओवादिले बिद्यालयमा पढन् गएका बिद्यार्थीहरुलाई जबरजस्ती गरि शिक्षक लाई डर धम्की दिएर बिद्यार्थीलाई आन्दोलनमा लिएको भन्दै अनेरास्वीयु बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षाबाट बन्चित गराउने […]

के कम्प्युटरले अपराध हुनुभन्दा अगाडि नै रोक्न सक्दछ ?
सुचना प्रबिधी
के कम्प्युटरले अपराध हुनुभन्दा अगाडि नै रोक्न सक्दछ ?
  • ४ years अगाडि

घटना सन् २०१३ को हो । अमेरिकाको शिकागोका रोबर्ट म्याक डेनियल घरमा बसेर टेलिभिजन हेरिरहेका थिए । अकस्मात उनको घरमा पुलिस आएर आफूहरूले निगरानी गरिरहेको भन्दै रोबर्टलाई चेतावनी दिए । रोबर्ट जोखिमयुक्त इलाकामा बस्थे । केही महिना अगाडि उनका एकजना साथीको गोली लागेर मृत्यु भएको थियो । प्रहरी अधिकारीका अनुसार प्रहरीले प्रेडिक्टिभ पुलिसिङका लागि एक […]

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
समाज
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
  • ४ years अगाडि

ललितपुर महानगरपालिका-१२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ६ सय ५५ रूपैयाँ, कौडा २ सेट, पासा २ सेट र […]

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, दुईको मृत्यु
देश
इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, दुईको मृत्यु
  • ४ years अगाडि

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको […]

वनमा गाडेको अवस्थामा भेटियो बालिकाको शव, बलात्कारपछि हत्या गरिएको आशंका
समाचार
वनमा गाडेको अवस्थामा भेटियो बालिकाको शव, बलात्कारपछि हत्या गरिएको आशंका
  • ४ years अगाडि

विराटनगर — मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा शुक्रबार बिहान एक बालिकाको शव फेला परेको छ । लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको र नांगो अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार प्रहरीले शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला […]

एमसिसि खारेज गराउँनै पर्दछ !!
विचार/ब्लग
एमसिसि खारेज गराउँनै पर्दछ !!
  • ४ years अगाडि

जनक बि सि अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसिले देश निल्ने छ। एमसिसि बिरुद्धकाे आन्दोलनले एमसिसि खारेज गराउँनै पर्दछ । अमेरिकी साम्राज्यवादकाे नाँसाे एमसिसि देशलाई चाहिएकै छैन । निस्वार्थ शान्तिपूर्ण आन्दोलनमा हाेमिएका देशभक्तहरुलाई गाेलि बर्साउँन पाईदैन । अमेरिकी साम्राज्यवादकाे नासाे एमसिसिमा बिष मात्र घाेलेकाे छ । अमेरिकी साम्राज्यवादले हातमा “लडडु” देखाएर देशलाई रणभुभिकाे मैदान बनाउँदै छ । […]

दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त
समाज
दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त
  • ४ years अगाडि

बाजुरा–बडिमालिका ८ कि ४५ बर्षिय बेलु ऐडिको तल्लो पेट दुख्ने समस्या भएको तिन बर्ष भयो । दुई बर्ष सम्म उनले कसैलाई भनिन्, रोग लुकाउदै बसिन् । जब उनलाई अफ्ठयारो भयो, तब मात्र घरपरिवारलाई भनिन् । घरपरिवारले उनलाई जिल्ला अस्पताल बाजुरा पुयाए । त्यहाँ सञ्चो नभएर अछामको बयलगडा अस्पताल सम्म लिए । बेलु ऐडिलाई बयलपाटामा पनि […]

बडिमालिका नगरपालिकाद्धारा धामी झाँक्री र पुरोहितसंग अन्तरक्रिया
बडिमालिका
बडिमालिका नगरपालिकाद्धारा धामी झाँक्री र पुरोहितसंग अन्तरक्रिया
  • ४ years अगाडि

बाजुरा– बडिमालिका नगरपालिकाले धामी झाँक्री र पुरोहितलाई अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । समाजमा जगडीएर रहेको छाउपडी प्रथा र बालबिबाहको अन्य गर्न अन्तरक्रिया कार्यक्रम सुरु गरिएको बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले जानकारी दिएकी छन् । बडिमालिका नगरपालिकाकाकी उपप्रमुख कबिता बिष्टको संयोजगत्वमा फागुन ८ गते अनुगमन पश्चात ९ गते बसेको समिक्षा बैठकको छलफलबाट धामी झाक्री र […]

  • « Previous
  • १
  • …
  • 282
  • 283
  • 284
  • 285
  • 286
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

स्थानिय तह बिशेष
बडिमालिका
खबर
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga