बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसिसि खारेज गराउँनै पर्दछ !!

एमसिसि खारेज गराउँनै पर्दछ !!

  • शुक्रबार, फाल्गुन १३, २०७८
एमसिसि खारेज गराउँनै पर्दछ !!

जनक बि सि

अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसिले देश निल्ने छ।
एमसिसि बिरुद्धकाे आन्दोलनले एमसिसि खारेज गराउँनै पर्दछ ।

अमेरिकी साम्राज्यवादकाे नाँसाे एमसिसि देशलाई चाहिएकै छैन ।
निस्वार्थ शान्तिपूर्ण आन्दोलनमा हाेमिएका देशभक्तहरुलाई गाेलि बर्साउँन पाईदैन ।

अमेरिकी साम्राज्यवादकाे नासाे एमसिसिमा बिष मात्र घाेलेकाे छ ।
अमेरिकी साम्राज्यवादले हातमा “लडडु” देखाएर देशलाई रणभुभिकाे मैदान बनाउँदै छ ।

ए,,,,,,,,,, ! साम्राज्यवादकाे दलाल सरकार एमसिसि हामीलाई चाहिएकाे छैन ।
समुन्द्रकाे टापुमा रहेको एउटा सानाे मुलुक श्रिलङ्काले त ” सपना ” पनि एमसिसि देखेकाे हाेईन ।

एमसिसि खारेज गर्न उठि रहाै देशका सपुत सम्पुर्ण छाेराछाेरिहरु ।
अमेरिकी साम्राज्यवादकाे एमसिसि सहित भारतीय साम्राज्यवाद संघियतालाई पनि खारेज गरि देऊ ।

चर्चामा

सम्बन्धित समाचार