गजल!
आउँदैन सांच्चै भन्दा सिस्टचारको दीन फर्केर, बितिसकेको आफ्नो यो प्यारो एकछिन फर्केर। सधैका दिन एकैनासे कहांहुन्छन मित्रहो भनौं, जो बित्यो आउलानभन्ने लाग्दैन एकिन फर्केर। मानिस सँग कती दिन हुन्छन आफ्नो केथाहा, बित्यो आंफुले देखेको त्योआउंदैन सिन फर्केर। मानिसले के के सोंचेको हुन्छन छुट्छ त्यो सबै, आउँदैन जीन्दगी हुन्छ कुद्रतको अधिन फर्केर। प्राण त जाव़स बचन […]