मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • बुधबार, फाल्गुन १८, २०७८
गजल!

आउँदैन सांच्चै भन्दा सिस्टचारको दीन फर्केर,
बितिसकेको आफ्नो यो प्यारो एकछिन फर्केर।

सधैका दिन एकैनासे कहांहुन्छन मित्रहो भनौं,
जो बित्यो आउलानभन्ने लाग्दैन एकिन फर्केर।

मानिस सँग कती दिन हुन्छन आफ्नो केथाहा,
बित्यो आंफुले देखेको त्योआउंदैन सिन फर्केर।

मानिसले के के सोंचेको हुन्छन छुट्छ त्यो सबै,
आउँदैन जीन्दगी हुन्छ कुद्रतको अधिन फर्केर।

प्राण त जाव़स बचन नजाओश भन्छन कसैले,
कसैको आसा बितेको पनि आउँछ रिन फर्केर।

हो सबै मर्नैपर्छ रोकेर रोकिदैन जन्मिएकैजती,
अब फेरी सकिन्न बनेर बस्न आफु मिन फर्केर।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार