• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

केपी ओलीलाई सरकार चलाउन दिँदा बादरको हातमा नरिवल भने जस्तै भयो : नेका सह महामन्त्री पाण्डे
राजनीति
केपी ओलीलाई सरकार चलाउन दिँदा बादरको हातमा नरिवल भने जस्तै भयो : नेका सह महामन्त्री पाण्डे
  • ४ years अगाडि

बाजुरा — नेपाली काग्रेसका सहमहामन्त्री बद्रि प्रसाद पाण्डेले कम्नीयुष्ट पार्टीहरुले सरकार संचालन गर्न नसक्ने बताएका छन । नेपाली काग्रेस बाजुराको आयोजनामा संचालन भएको सदरमुकाम मार्तडीको चुनावी आमसभालाई सम्बोद्धन गर्दै सह महामन्त्री पाण्डेले यस्तो बताएका हुन । केपी ओलीको नेतृत्वा ५ बर्षका लागि सकार चलाउन जनताले अनुमोदन गरेको भए पनि बिचमै सांसदको हत्या गरि लोकतन्त्रलाई छिन्न […]

नेपाली काँग्रेस बाजुराको चुनावी आमसभाकाे सम्बाेद्भन गर्दै नेका सह महामन्त्री पाण्डे (LIVE)
राजनीति
नेपाली काँग्रेस बाजुराको चुनावी आमसभाकाे सम्बाेद्भन गर्दै नेका सह महामन्त्री पाण्डे (LIVE)
  • ४ years अगाडि



माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको फैसला चैत २० गते
राजनीति
माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको फैसला चैत २० गते
  • ४ years अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई चैत २० गते हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् । पार्टीको नीति र निर्देशन विपरीत कामकारवाही गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]

नेपाली काँग्रेस बाजुराको  चुनावी आम सभाकाे आयोजना प्रतक्ष प्रशारण(LIVE)
राजनीति
नेपाली काँग्रेस बाजुराको चुनावी आम सभाकाे आयोजना प्रतक्ष प्रशारण(LIVE)
  • ४ years अगाडि



सुदूरपश्चिम सरकार राजस्व असुलीमा कमजोर : ६ महिनामा ७१ करोड संकलन
देश
सुदूरपश्चिम सरकार राजस्व असुलीमा कमजोर : ६ महिनामा ७१ करोड संकलन
  • ४ years अगाडि

धनगढी  —  सुदूरपश्चिम प्रदेश सरकारको राजस्व असुली निकै न्युन देखिएको छ। विभिन्न सात वटा शिर्षकमा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ७१ करोड २९ लाख ३८ हजार मात्र राजस्व संकलन भएको हो। ४४ करोड ५५ लाख १३ हजार सवारीसाधन कर असुलीको लक्ष्य निर्धारण गरिएकोमा ३० करोड ३६ लाख ५२ हजार संकलन भएको छ। कोरोना भाइरस […]

एमसीसी पार्टीबाट फेल भए राजीनामा दिन्छु : प्रचण्ड
राजनीति
एमसीसी पार्टीबाट फेल भए राजीनामा दिन्छु : प्रचण्ड
  • ४ years अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा […]

सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्छ : मन्त्री आले
राजनीति
सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्छ : मन्त्री आले
  • ४ years अगाडि

गोदावरी — संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन्। शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिए। मन्त्री आलेले धनगढी रङ्गशालामा […]

सप्तरीमा आगलागी हुँदा १३ घर जले
समाचार
सप्तरीमा आगलागी हुँदा १३ घर जले
  • ४ years अगाडि

सप्तरी — सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, […]

साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड
अन्तर्राष्ट्रिय
साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड
  • ४ years अगाडि

रियाद  — साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ। यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल सङ्ख्याभन्दा बढी हो। “उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो,” साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)ले जानकारी गराएको छ। उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना […]

जर्मनीले तत्काल रूसी तेल आयात रोक्न नसक्ने
अन्तर्राष्ट्रिय
जर्मनीले तत्काल रूसी तेल आयात रोक्न नसक्ने
  • ४ years अगाडि

बर्लिन — जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ। युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने र आर्थिक दबाव सिर्जना गर्ने योजना अघि सारेपनि जर्मनीले तत्काल रूसी तेलमाथिको निर्भरतालाई सम्बोधन गर्न सम्भव नभएको जनाएको हो। फ्र्याङफर्टर आल्जेमाइन जाइटुङले रोबर्ट हाबेकलाई उद्धृत गरी उल्लेख गरेको […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

बांच्नलाई पनि सधैभरी औषधी उपचार हुनुपर्छ जचाउँनलाई डाक्टर नामको दोकानदार हुनुपर्छ। लामुछ लाइन भागदौड हुन्छ उस्तै असपत्तालमा, गेट भित्र पस्नलाई समेत धनको आधार हुनुपर्छ। नाई त भन्नै मिल्दैन जी जी मात्र भन्नुपर्छ आफुले धन समेत डाक्टर साहिबले भने अनुसार हुनुपर्छ। कयौंले बांच्नकै निम्ती सम्पती बेचेको थाहा भयो, बांच्नको लागी की मन्त्री की राम्रो ब्यपार हुनुपर्छ। […]

रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की
देश
रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की
  • ४ years अगाडि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन िसेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको […]

सपुतको गीतमा आपत्ति जनाउँदै माओवादी नेता तिमिल्सैना
विचार/ब्लग
सपुतको गीतमा आपत्ति जनाउँदै माओवादी नेता तिमिल्सैना
  • ४ years अगाडि

प्रकाश सपुत लाइ माओवादी नेता तिमिल्सैना को कडा प्रश्न- लाखौ महिला योद्धाहरूको चरित्र हत्या गर्ने इजाजत कसले दियो? नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का नेता खकेन्द्र तिमिल्सैना खुमन ले प्रकाश सपुत ले भर्खरै ल्याएको पिर बोलको गीतमा देखिएको जनयुद्ध मा लागेको महिला हरु देहव्यापारमा लागेको जसरी दर्शाउने गरि अर्का तर्फ गित ले एकातिर सामजिक मूल्य […]

अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेकाले सचेत रहन टेलिकमको आग्रह
देश
अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेकाले सचेत रहन टेलिकमको आग्रह
  • ४ years अगाडि

बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेकाले सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । सूचनामा भनिएको छ, ‘यस नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, NTFiber आदिको रिचार्ज तथा […]

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
सुचना प्रबिधी
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको […]

आज २०७८ साल फागुन २९ गते आइतबारको राशिफल
समाचार
आज २०७८ साल फागुन २९ गते आइतबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन २९ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आजको दिन राम्रो छ। एकादश स्थानमा मित्रका साथमा चन्द्रमाले भ्रमण गर्दै गर्दा धेरै राम्रो हुन्छ। ठूलो […]

खप्तडछेडेदह १ का एमाले बाट निर्वाचित वडाध्यक्ष रावल काँग्रेसमा प्रवेश
देश
खप्तडछेडेदह १ का एमाले बाट निर्वाचित वडाध्यक्ष रावल काँग्रेसमा प्रवेश
  • ४ years अगाडि

बाजुरा– नेकपा एमालेबाट वडाध्यक्ष जितेका खप्तड छेडेदह गाउँपालिका–१ काँडाका वडाध्यक्ष बीरबहादुर रावल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनबाट एमालेबाट टिकट लिएर वडाध्यक्ष जितेका रावलले शनिबार एक औपचारिक कार्यक्रमका बीच प्रवेश गरेका हुन् । यस्तै नेकपा माओवादी केन्द्रबाट टिकट पाएका वडाध्यक्षका उम्मेदवार जयबहादुर विक पनि काँग्रेसमा प्रवेश गरेको छन् ।

नकारत्मक बिचारको परिणाम!
विचार/ब्लग
नकारत्मक बिचारको परिणाम!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — हामिले कसैको दुःखलाई महेशुर्ष गरेर दुई थोपा आंसु बगाउँन सक्दैनौ भने कृपया उपहाश पनि नगरौं। समस्य सबैलाई पर्छ ढिलो चांडो कालपनि सबैको आउँछ।कहिले कांही कामै लाग्दैन भनेर फालेको ढुङ्गो पनि काम आउँछ भन्नेकुरालाई मनन् गर्नुपर्छ। एउटै परिवारलाई पनि गलत बिचारले दुश्मन बनाइदिएको थुप्रै उधारणहरू हाम्रो अगाडीछन। संसारका देशहरू मध्य सबैभन्दा नजिक र […]

बर्डफ्लु सन्त्रासः सीमानाका साँगामा उच्च सतर्कता
समाचार
बर्डफ्लु सन्त्रासः सीमानाका साँगामा उच्च सतर्कता
  • ४ years अगाडि

काभ्रेपलाञ्चोक — छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ। उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने, “छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता […]

सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पन्तको निधन
समाचार
सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पन्तको निधन
  • ४ years अगाडि

धनगढी — सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ। शनिबार ५३ वर्षीय पन्तको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा निधन भएको हो। मस्तिष्क रक्तस्राव भएका पन्तको दुई महिनादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।

वीरगञ्जका मेयर एमालेमा प्रवेश, भने – जसपा जातिवादी भयो
राजनीति
वीरगञ्जका मेयर एमालेमा प्रवेश, भने – जसपा जातिवादी भयो
  • ४ years अगाडि

काठमाडौं — वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए । एमाले प्रवेश गर्दै […]

  • « Previous
  • १
  • …
  • 266
  • 267
  • 268
  • 269
  • 270
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga