• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • खबर
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

दुई पत्नीको सहमतिमा यसरी भयो पतिको भागबण्डा
समाज
दुई पत्नीको सहमतिमा यसरी भयो पतिको भागबण्डा
  • ४ years अगाडि

पारिवारिक विवाद वा अंशबण्डामा जग्गा जमिन, घर तथा अन्य धन सम्पत्तिको भागबण्डा हुनु त सामान्य हो । तर छिमेकी मुलुक भारतमा भने दुईजना पत्नीहरू बीच एक लोग्नेको भागबण्डा भएको छ । बिहारको पूर्णिया जिल्लामा पर्ने एक गाउँमा दुईजना पत्नीहरूले आपसी सहमतिमा एक पतिलाई आपसमा भागबण्डा गरेका हुन्। भारतीय पत्रिका दैनिक जागरणको रिपोर्ट अनुसार पूर्णिया प्रहरी […]

११ वर्षीया बालिका बलात्कृत
समाचार
११ वर्षीया बालिका बलात्कृत
  • ४ years अगाडि

धनगढी — कैलालीमा एक बालिका बलात्कृत भएकी छिन्। प्रहरीका अनुसार जिल्लाको चुरे गाउँपालिकाकी ११ वर्षीया बालिकामाथि बलात्कार भएको हो। बालिका बलात्कारको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। शनिबार जंगल गोठालो गएका बेला शाहले बालिकामाथि करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रवक्ता जोशीले बताए। […]

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
समाचार
ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
  • ४ years अगाडि

बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको […]

ट्रायल पास भएर पनि सुदूरपश्चिका ८४ हजारले पाएनन् लाइसेन्स
देश
ट्रायल पास भएर पनि सुदूरपश्चिका ८४ हजारले पाएनन् लाइसेन्स
  • ४ years अगाडि

धनगढी– सुदूरपश्चिममा ८४ हजार बढी सवारी लाइसेन्स वितरण गर्न बाँकी रहेको छ। उनीहरुले आवेदन दिएर ट्रायल परीक्षा पास गरेको भए पनि सवारी लाइसेन्स पाउन सकेका छैनन्। सरकारले स्मार्ट लाइसेन्स दिने भनेपछि नवीकरण गर्नेले पनि लाइसेन्स पाउन सकेका छैनन्। जसका कारण सवारी साधन चलाउँदा चालकले समस्या भोग्नु परेको छ। स्मार्ट लाइसेन्सका लागि दुई वर्ष अगाडि आवेदन […]

१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जना पक्राउ
समाचार
१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जना पक्राउ
  • ४ years अगाडि

१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् । चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको […]

सुदूरपश्चिममा ठुला योजना कार्यान्वयन गर्न बहुवर्षीय ठेक्का, ७३ योजना छनोट
देश
सुदूरपश्चिममा ठुला योजना कार्यान्वयन गर्न बहुवर्षीय ठेक्का, ७३ योजना छनोट
  • ४ years अगाडि

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा ४१ सहित प्रदेशभर ७३ योजनालाई बहुवर्षीय योजनाको रुपमा छनोट गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयहरूले ६८ र सामाजिक विकास मन्त्रालयअन्तर्गत ६ वटा योजना बहुवर्षीय योजनाको रूपमा सञ्चालन गर्ने भएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका पूर्वाधार विकास कार्यालयलाई तीन वर्षमा योजना सम्पन्न गर्ने गरी […]

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ
अन्तर्राष्ट्रिय
३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ
  • ४ years अगाडि

जेनेभा — एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार सार्वजनिक तथ्याङ्कले देखाएको छ। यद्यपि शरणार्थीको बहावमा पछिल्लो साता उल्लेख्य रुपमा सुस्ताएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्याङ्क सर्वजनिक गरेको हो। यो शनिबारको तथ्याङ्कभन्दा ४८ हजार ४५० […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

लुटेराहरूको टाउकामा सधै ताज हुनेगर्छ, दुनियाँ भरीमा उस्तै उस्तैको राज हुनेगर्छ। चोर,डांका,बलत्कारी घुम्छन छाती खोली, जंहापनि दण्डित निर्दोश आवाज हुनेगर्छ। कुपोषणका सिकार भएरनै मर्नेगर्छन थुप्रै, कसैको मृत्युको नै कारण अनाज हुनेगर्छ। मानिसले बनाउछन मन्दिर मज्जित गुम्बा, धर्म को नाममा बिभाजित समाज हुनेगर्छ। महिंला ले बाटोमा नै बच्चा जन्माउनु प्रदा, स्वाभिमानी नागरिकलाई त लाज हुनेगर्छ। नेताहरू […]

कुखुराको मासुको मूल्य वृद्धि
समाज
कुखुराको मासुको मूल्य वृद्धि
  • ४ years अगाडि

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । ​फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन […]

त्रिदेशीय टी-२० शृङखलामा नेपाल र पीएनजी आज खेल्दै
देश
त्रिदेशीय टी-२० शृङखलामा नेपाल र पीएनजी आज खेल्दै
  • ४ years अगाडि

काठमाडौं — पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमायो । नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो । घरेलु मैदानमा […]

नेपाली सेनामा खुल्यो रोजगारीको अवसर (सूचनासहित)
देश
नेपाली सेनामा खुल्यो रोजगारीको अवसर (सूचनासहित)
  • ४ years अगाडि

नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो । पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ । योग्यता पुगेका इच्छुक […]

तनहुँमा कृषि गणना गरिँदै
देश
तनहुँमा कृषि गणना गरिँदै
  • ४ years अगाडि

तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो । कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा […]

कस्तो रहनेछ आजको मौसम ?
देश
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश […]

सोमबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
सोमबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १६० […]

आज २०७८ साल चैत १४ गते सोमबारको राशिफल
समाचार
आज २०७८ साल चैत १४ गते सोमबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ चैत १४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ चैत १४ गते सोमबार मेष : खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि […]

स्थानीय चुनाव लक्षीत स्वामीकार्तिक खापर गापा युवा समाज भेटघाट तथा चियापन कार्यक्रम
देश
स्थानीय चुनाव लक्षीत स्वामीकार्तिक खापर गापा युवा समाज भेटघाट तथा चियापन कार्यक्रम
  • ४ years अगाडि

बाजुरा — आईतबार जिल्लाको सदरमुकाम मार्तडीमा स्वामीकार्तिक खापर गाउँपालीकाका युवा समाज भेटघाट तथा चियापन कार्यक्रम गरेको हो । स्वामीकार्तिक खापर गा.पा का युवा मार्तडीमा भेला भई अब आउने नेतृत्वले युवालाई रोजगार दिगो बिकास गरि स्वामीकार्तिकलाई नयाँ नेतृत्व चयन गरि स्वामीकार्तिकको मुहार फेर्न नेर्तत्व खोजी गर्न सम्पुर्ण युवाहरुको भेटघाट तथा चियापान कार्यक्रम राखेको नागरिक अगुवा युवा […]

द्धन्दकालमा बिस्तापित बिच्छयाँकाको प्रहरी चौकी २२ पछि पुर्नस्थापना
देश
द्धन्दकालमा बिस्तापित बिच्छयाँकाको प्रहरी चौकी २२ पछि पुर्नस्थापना
  • ४ years अगाडि

कालिका उपाध्याय —सशस्त्र द्धन्दकालमा बिस्तापित बाजुराको बिच्छयाँ प्रहरी चौकी २२ बर्ष पछि पुर्नस्थापना भएको छ । अति दुर्गममा रहेको प्रहरी चौकी २०५५ साल चैत २७ गते बिस्तापित भएको प्रहरी चौकी २२ बर्ष पछि पुर्नस्थापना भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले वताएका छन् । प्रमुख जिल्ला अधिकारी उप्रेन्द्रराज पौड्याल, […]

बाजुराको हिमाली गाउँपालिका १ नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न
समाज
बाजुराको हिमाली गाउँपालिका १ नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न
  • ४ years अगाडि

कालिका उपाध्याय — बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा १ नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको १, २, ३ को २०७४ देखि २०७९ सम्म गाउँपालिकाले गरेका गतिबिधि र विकास निर्माणका कार्य सम्बन्धि जनतासंग पाँच बर्षे अध्यक्ष सार्बजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । हिमाली गाउपाकिला १ का वडा अध्यक्ष लालजित थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा […]

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
देश
स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
  • ४ years अगाडि

काठमाडौं — आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र […]

जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : किन र केका लागि दोहोरिने ?
देश
जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : किन र केका लागि दोहोरिने ?
  • ४ years अगाडि

काठमाडौं — राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा भएको कार्यक्रममा उनले दोहोरिन चाहने जनप्रतिनिधिलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गरे । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ […]

ड्यूटी सकेर फर्केका प्रहरीको दुर्घटनामा मृत्यु
समाचार
ड्यूटी सकेर फर्केका प्रहरीको दुर्घटनामा मृत्यु
  • ४ years अगाडि

काठमाडौँ — राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन्। दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन […]

  • « Previous
  • १
  • …
  • 253
  • 254
  • 255
  • 256
  • 257
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

स्थानिय तह बिशेष
बडिमालिका
खबर
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga