गजल!
किन मानिस मानिस बिचकै असमान सकिएन, समाजले गर्न खोजेको हो त्यो निदान सकिएन। आज अ शिक्षित छैनन् सहर बजारमा धेरैजसो, तर भेट्न जातिय बिभेद नगर्ने शन्तान सकिएन। हामी ले ब्याक्तिका कुरा होइन ब्यबस्थाका गरौं, धेरै पल्ट बिभेद बिरुद्ध गर्यौ आवहान,सकिएन। ढांटेर छलेर भोट ऐंठ्छन बुद्धी भुट्दै नेताहरु ले, बन्द गर्न पनि त यिनै को झुठा […]