• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ
समाचार
कैलालीमा लागुऔषधसहित एक जना पक्राउ
  • ३ years अगाडि

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाट स्थित भित्री सडकखण्डबाट राजकुमार चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरका ३० वर्षिय चौधरीको साथबाट प्रहरीले पाँच सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने लागुऔषध फेला पारेका हो। उनलाई इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक धर्मेन्द्र […]

रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित
फुटबल
रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित
  • ३ years अगाडि

रियाद : पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल नासर क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन्। विवादास्पद अन्तर्वार्तापछि रोनाल्डो नोभेम्बरमा म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडेका थिए। रोनाल्डोले विश्व फुटबलकै सर्वाधिक पारिश्रमिक पाउने गरी सम्झौता गरेका छन्। उनले प्रत्येक वर्ष एक सय ७७ मिलियन पाउन्ड कमाउने छन्। ‘नयाँ फुटबल लिगको अनुभव लिन आत्तुर छु,’रोनाल्डोले भनेका […]

तीन दिनको मौसम : कहाँ लाग्दैछ हुस्सु-कुहिरो, कहाँ पर्दैछ बर्षा र हिमपात ?
देश
तीन दिनको मौसम : कहाँ लाग्दैछ हुस्सु-कुहिरो, कहाँ पर्दैछ बर्षा र हिमपात ?
  • ३ years अगाडि

काठमाडौं : आगामी तीन दिन तराईमा हुस्सु, कुहिरो र हिमाली भू-भागमा बर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देखिएको बर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता […]

बुढीनन्दा नगरपालिमा आगजनी जिआईजेट सस्थाको गाडी तोडफोड
समाज
बुढीनन्दा नगरपालिमा आगजनी जिआईजेट सस्थाको गाडी तोडफोड
  • ३ years अगाडि

बाजुरा ः बुढीनन्दा नगरपालिकामा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मुलढोका र अगाडी राखिएको जेनेटरमा आग्जनी भएको छ भने नगरपालिकाको नयाँ भवन अगाडी राखिएको जिआईजेट सस्थाको गाडी तोडफोग भएको छ । गाडीको अगाडीको सिसा तोडफोड गरेको छ । राति कस्ले आग्जनी गर्यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव […]

सुदूरपश्चिम प्रदेश सभा सदस्यलाई शपथ ग्रहण
राजनीति
सुदूरपश्चिम प्रदेश सभा सदस्यलाई शपथ ग्रहण
  • ३ years अगाडि

धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्य सुरु भएको छ। प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ ग्रहण गराएका हुन्। त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण […]

पेलेको मृत्युपछि एम्बाप्पे लेख्छन्- उनको विरासत कहिल्यै बिर्सिइने छैन
फुटबल
पेलेको मृत्युपछि एम्बाप्पे लेख्छन्- उनको विरासत कहिल्यै बिर्सिइने छैन
  • ३ years अगाडि

पेरिस : ब्राजिलियन महान् फु्टबलर पेलेको निधनपछि फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले दु:ख व्यक्त गरेका छन्। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका पेलेको ८२ वर्षको उमेरमा गए राति ब्राजिलको साओ पाउलोमा निधन भएको थियो। पेलेलाई एकदमै धेरै सम्मान गर्नेमध्ये एक एम्बाप्पले उनका थुप्रै कीर्तिमान पनि तोडेका छन्। गत विश्वकपमा आफ्नो कीर्तिमान तोडेपछि पेलेले एम्बाप्पेलाई अस्पतालबाटै बधाईसमेत दिएका थिए। […]

एकीकृत समाजवादीलाई गठबन्धनमा भित्र्याउन ओली लचक
देश
एकीकृत समाजवादीलाई गठबन्धनमा भित्र्याउन ओली लचक
  • ३ years अगाडि

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एकीकृत समाजवादीको विषयमा छलफल भएको छ। शुक्रबार बिहान बालुवाटारमा उनीहरुबीच एकीकृत समाजवादीलाई नयाँ सत्ता गठबन्धनमा भित्र्याउनेबारे छलफल भएको हो। बिहीबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक नेतृत्वबीच सहमति जुटे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सकिने […]

एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित
सुचना प्रबिधी
एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित
  • ३ years अगाडि

काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको बताए । ‘भविष्यमा आवश्यक तयारी र छलफलपछि कार्यान्वयन गर्छौं,’ उनले […]

हुम्लामा एउटै पालिकामा दुई प्रशासकीय अधिकृत !
समाज
हुम्लामा एउटै पालिकामा दुई प्रशासकीय अधिकृत !
  • ३ years अगाडि

हुम्ला–भ्रष्टाचार मुद्दामा प्रमुख कार्यकारी अधिकृत निलम्बित भएपछि हुम्लाको अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै व्यक्तिलाई निमित्त तोक्दा काम प्रभावित स्थानीयका अनुसार शाही पालिकामा भन्दा बढी सुर्खेत बस्ने गरेका छन् । त्यहीँ बसेर पालिकाका अध्यक्षको आदेशमा काम गर्ने गरेका छन् ।  उपाध्यक्षले नियुक्त गरेका महतारा गाउँमै छन् । तर, उनले पनि पालिकामा प्रभावकारी काम गर्न नसकेको […]

पुष १५ को अबसरमा बुढिगंगाको बजेडीमा देउडा कार्यक्रम हुदै
समाज
पुष १५ को अबसरमा बुढिगंगाको बजेडीमा देउडा कार्यक्रम हुदै
  • ३ years अगाडि

बाजुरा–पुष १५ को अबसरमा बुढिगंगा नगरपालिका २ बजेडीमा भब्य देउडा हुने भएको छ । १५ को अबसर पारेर शुक्रवार दिनभर देउडा हुने भएको स्थानिय मदन राज जोशीले वताएका छन् । पुष १५ लाइ शुदुरपश्चिममा पर्वका रुपमा मनाउने गरेका छन् । सोही अनुसार बजेडीको डोलगैरामा देउडा हुने भएको हो । आफ्नो कला संस्कृतिको जर्गना गर्नका लागि […]

अस्ताए विश्व फुटबलका ‘किङ्ग’ पेले
फुटबल
अस्ताए विश्व फुटबलका ‘किङ्ग’ पेले
  • ३ years अगाडि

साओ पाउलो : ब्राजिलियन महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति मृत्यु भएको छ। लामोसमयदेखि क्यान्सरसँग जुधिरहेका पेलेलाई गत नोभेम्बरमा अस्तालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो। विश्व फुटबलका सर्वकालिन महान् खेलाडी पेलेले २१ वर्षको करिअरमा १,३६३ खेल खेलेका थिए। उनले करिअरमा कीर्तिमानी १,२८१ गोलसमेत गरेका थिए। ब्राजिलबाट पेलेले ९२ खेलमा ७७ गोल गरेका […]

सुदूरपश्चिममा स्वास्थ्य र कृषि सेवाका कार्यालयमा कर्मचारी अभाव
समाज
सुदूरपश्चिममा स्वास्थ्य र कृषि सेवाका कार्यालयमा कर्मचारी अभाव
  • ३ years अगाडि

धनगढी: सुदूरपश्चिममा स्वास्थ्य र कृषि सेवाका कर्मचारी दरबन्दीअनुसार नहुँदा बजेट कार्यान्वयन र नीति तर्जुमामा समस्या छ। प्रदेशमा कृषि र स्वास्थ्य सेवातर्फका अधिकृत छैटौंदेखि एघारौं तहका अधिकांश दरबन्दी रिक्त छन्। जसले गर्दा बजेट कार्यान्वयन गर्न करारमा भर्ना भएका कर्मचारीलाई आर्थिक अख्तियारी दिनुपर्ने बाध्यता रहेको छ। यस्तै, प्रदेश लोक सेवा आयोगले पदपूर्तिका लागि विज्ञापन नगर्दा प्रदेशमा समायोजन […]

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’
राजनीति
सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’
  • ३ years अगाडि

कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता भएका हुन् । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहिबार साँझसम्म नेपाल […]

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’
राजनीति
सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’
  • ३ years अगाडि

धनगढी । पुस १० गतेपछि विकसित राजनीतिक घटनाक्रमपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वबारे दलहरुबीच रोचक रस्साकस्सी बढेको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई बाहिर राखेर बनेको नयाँ गठबन्धनमा आवद्ध दलहरुले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी बढाउँदै दौडधुप गरिरहेका छन् । गठबन्धनभित्रको मुख्य घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आ–आफ्नै नेतृत्व दाबी गरिरहेको बेला […]

१७ महिनापछि अर्थ मन्त्रालयमा पौडेल फर्केपछि निजी क्षेत्र उत्साहित
देश
१७ महिनापछि अर्थ मन्त्रालयमा पौडेल फर्केपछि निजी क्षेत्र उत्साहित
  • ३ years अगाडि

जिम्मेवारी छाडेको करिब १७ महिनापछि पुनः विष्णु पौडेल अर्थ मन्त्रालयको नेतृत्वमा फर्केसँगै निजी क्षेत्र उत्साहित बनेको छ । २०७७ साल असार २९ गते ‘लोकतान्त्रिक वाम गठबन्धन’ सरकार गठन भएसँगै पौडेलले अर्थमन्त्रीको पद गुमाएका थिए । तर, मन्त्रालय छाडेको करिब डेढ वर्षपछि उनी फेरि अर्थ मन्त्रालयको नेतृत्वमा फर्किएका हुन् । वाम एकता टुटेसँगै नेपाली कांग्रेस, माओवादी […]

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
राजनीति
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
  • ३ years अगाडि

धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल(६८) ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए […]

सुदूरपश्चिममा पुस १५ को रौनक
समाज
सुदूरपश्चिममा पुस १५ को रौनक
  • ३ years अगाडि

आज पुस महिनाको १५ गते। सुदूरपश्चिमका जिल्लामा आजको दिनलाई धुमधामका साथ मनाउने गरिन्छ। एकापसमा जम्मा भएर कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वका रूपमा लिने गरिन्छ। यहाँको स्थानीय भाषामा पुस १५ लाई ‘पदुरो’ भन्ने गरिन्छ। अन्य पर्व जस्तै पुस १५ लाई पनि निकै महत्वमा साथ मनाउने गरिन्छ। यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला […]

अछामको बयालपाटा अस्पताललाई अवार्ड
समाज
अछामको बयालपाटा अस्पताललाई अवार्ड
  • ३ years अगाडि

धनगढीः अछामको बयालपाटा अस्पताले अवार्ड पाएको छ। बयालपाटाले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड पाएको हो। बिहिवार काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको छ। द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरेका छन्। न्याय हेल्थ नेपालका महासचिव एसपी […]

सुचना दिनु जनताप्रति जवाफदेही हो : प्रमुख आयुक्त गुरुङ
समाज
सुचना दिनु जनताप्रति जवाफदेही हो : प्रमुख आयुक्त गुरुङ
  • ३ years अगाडि

बाजुरा–सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले सुचना दिनु नै जनता प्रति जवाफदेखी हुने वताएका छन् । सार्वजनिक निकायले सुचना प्रवाह गर्नुनै पारदर्शिता मात्र नभइ जनता प्रति उत्तरदायी रहेको प्रमुख आयुक्त गुरुङले बाजुरा भएको सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वताएका छन् । आयुक्त गुरुङले सहि रुपमा सुचना दिने तथा प्रकाशन गनुपर्ने आयुक्तले उक्त कार्यक्रममा सहभागिलाई […]

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति, संयोजक ओली
राजनीति
५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति, संयोजक ओली
  • ३ years अगाडि

सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एक/एक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ । ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम […]

प्रचण्डको ४ बुँदे रिपोर्ट : फेरि वाम गठबन्धन अगाडि बढाउने अवसर आएको निष्कर्ष
राजनीति
प्रचण्डको ४ बुँदे रिपोर्ट : फेरि वाम गठबन्धन अगाडि बढाउने अवसर आएको निष्कर्ष
  • ३ years अगाडि

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम गठबन्धन निर्माणको अवसर आएको बताएका छन् । पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त बताएका थिए । बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ […]

  • « Previous
  • १
  • २
  • ३
  • ४
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga