• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बाजुराको कोल्टिमा स्त्री रोग बिशेषज्ञ सेवा सुचारु
समाज
बाजुराको कोल्टिमा स्त्री रोग बिशेषज्ञ सेवा सुचारु
  • ३ years अगाडि

बाजुरा–बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र पालिकाको सहयोगमा सेवा सुचारु गरेको नगरप्रमुख जनक कुमार बोहोराले वताएका छन् । स्वास्थ्य केन्द्रमा स्त्री रोग बिशेषज्ञ डा. सोनाम गुरुङ र ओटी नर्स भगवती रावल मार्फत सेवा सुचारु भएको हो । बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि कोल्टि प्राथमिक […]

महोत्तरीमा दाइजो माग्ने चिकित्सक पक्राउ
समाचार
महोत्तरीमा दाइजो माग्ने चिकित्सक पक्राउ
  • ३ years अगाडि

महोत्तरी –  महोत्तरीमा दाइजो माग्ने चिकित्सक पक्राउ परेका छन्। जिल्लाको रामगोपालपुर घर भएका डा. पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा. पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो। डा. पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकाला गरेका थिए। श्रीमतीले […]

सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलको बेजोड प्रस्तुति
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलको बेजोड प्रस्तुति
  • ३ years अगाडि

धनगढी – सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलको बेजोड प्रस्तुति रहने भएको छ। सुदूरपश्चिम महोत्सवको आज आठौं दिन हो। महोत्सवमा विहीबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ। विहीबार प्रमोद खरेल र चेतन बोहराको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए। कलाकार संयोजक कुँवरले विहीबार राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड […]

बैतडीको पाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
स्वास्थ्य तथा जीवनशैली
बैतडीको पाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
  • ३ years अगाडि

बैतडी – बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। पाटन नगरपालिकाको आयोजनामा पौष ३ गतेबाट निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो। नगर क्षेत्रभित्र नसर्ने रोगको उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिवर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। प्रथम चरणमा वडा नम्बर १, ५, र ७ मा रहेका स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन […]

भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई
कला /साहित्य
भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई
  • ३ years अगाडि

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारणसभा तथा छैटौं महासभामा २ जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् । विकास न्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका हुन् । उनीहरू जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरेको हो । विकासन्युज डटकमका सह–सम्पादक समेत रहेका रोकाया भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत […]

मधेश प्रदेशमा एमाले संसदीय दलको नेता को ?
मधेस प्रदेश
मधेश प्रदेशमा एमाले संसदीय दलको नेता को ?
  • ३ years अगाडि

जनकपुरधाम  –  २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ । समानुपातिक सांसदको टुंगो लागेसंगै एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ । यसअघि दलको नेता रहेका सत्यनारायण मण्डल यसपटक सांसद छैनन् । दलको […]

धाँधली गरेरै हराइयो : झलनाथ खनाल
राजनीति
धाँधली गरेरै हराइयो : झलनाथ खनाल
  • ३ years अगाडि

काठमाडौं  –  इलाम-१ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् । पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् । उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको […]

प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस
राजनीति
प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस
  • ३ years अगाडि

निर्वाचन आयोगले मंसिर चारमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्। आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो […]

कुपोषणले ज्यान गुमाउँछन् बालबालिका, बजेट चाहिँ मन्दिर निर्माणमा
स्वामिकार्तिक खापर
कुपोषणले ज्यान गुमाउँछन् बालबालिका, बजेट चाहिँ मन्दिर निर्माणमा
  • ३ years अगाडि

बाजुरा– कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोट गाउँमा वैशाखयता मात्रै ५ बालबालिकाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्यकर्मी जानकी न्यौपाने ती बालबालिकाको मृत्यु हुनुमा कुपोषण मुख्य कारण रहेको बताउँछिन् । स्थानीय जानकी विकको तीन वर्षको छोरा टीका बिक, शान्ति विकको ४ वर्षको छोरा प्रकाश विक, मदन विककी १२ दिनकी छोरी, मुना विकको […]

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक
शिक्षा
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक
  • ३ years अगाडि

आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि […]

४ हजार २८५ उम्मेदवारको जमानत जफत
राजनीति
४ हजार २८५ उम्मेदवारको जमानत जफत
  • ३ years अगाडि

४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार ७७२ पुरुष र १८९ जना महिला गरी एक हजार ९६१ जनाको धरौटी जफत भएको छ । त्यस्तै प्रदेशसभातर्फ २ […]

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
खेलकुद
विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
  • ३ years अगाडि

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल […]

सार्वजनिक खरिद अनुगमनको कालो सूचीमा परे १३ कम्पनी
समाचार
सार्वजनिक खरिद अनुगमनको कालो सूचीमा परे १३ कम्पनी
  • ३ years अगाडि

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को […]

निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउँदै आयोग, नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने
समाचार
निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउँदै आयोग, नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने
  • ३ years अगाडि

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित […]

विस्वासिलो एउटा राम्रो घर बनाउँ
कला /साहित्य
विस्वासिलो एउटा राम्रो घर बनाउँ
  • ३ years अगाडि

विस्वासिलो एउटा राम्रो घर बनाउँ, एक आर्का भित्र सधै निरभर बनाउँ, आउंन न दिनु बतास अविस्वासको, जिवनको बगैचा लाई शुन्दर बनाउँ। काल अपरिहार्य हुन्छ जन्मिएपछि, बाचुञ्जेल धेरै शुनौलो डगर बनाउँ। केथाहा भोली तिमी कहाँ र म कहाँ, वर्गिय माँयाको बलियो सहर बनाउँ। केही कमाएनौं भौतिक सुख सुबिधा, केभयो मयाँमा डुब्ने शमुन्दर बनाउँ। थाहा छ जिवन […]

आजको मौसम : देशभर चिसो बढ्यो
सुचना प्रबिधी
आजको मौसम : देशभर चिसो बढ्यो
  • ३ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ। देशभर चिसो […]

नेपाल पत्रकार महासंघ बाजुराकाे १६ औ साधारणसभा सम्पन्न
बाजुरा बिशेष
नेपाल पत्रकार महासंघ बाजुराकाे १६ औ साधारणसभा सम्पन्न
  • ३ years अगाडि

बाजुरा — नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १६ औ वार्षिक साधारण सभा सदरमुकाम मार्तडीमा सम्पन्न भएकाे छ । प्रेश स्वतन्त्रताकाे आधार: सुरक्षित र व्यवसायीक पत्रकार भन्ने मुल नाराका साथ महासंघकाे १६ औ वार्षिक साधारणसभा मार्तडीमा सम्पन्न भएकाे  हाे । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाकाे प्रमुख आतिथ्यतामा सूरू भएकाे साधारणसभा सभामा बुढिगंगा नगरपालिकाका नगरप्रमुख […]

कैलालीमा सरकारी कोटाको धान खरिद सुरु
खाना
कैलालीमा सरकारी कोटाको धान खरिद सुरु
  • ३ years अगाडि

कैलाली – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले निर्धारण गरेको कोटाअनुसार मंगलबारदेखि धान खरिद गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदुरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतका अनुसार मंगलबारदेखि कैलालीको मोहनपुर, टीकापुर र शत्तिmबाट धान खरिद सुरु गरिएको हो । पहिलो दिन तीनवटै केन्द्रबाट एक हजार क्विन्टल धान खरिद भएको छ । खाद्य […]

विश्वकपका क्रममा तीन पत्रकारको निधन
अन्तर्राष्ट्रिय
विश्वकपका क्रममा तीन पत्रकारको निधन
  • ३ years अगाडि

काठमाडौँ – विश्वकप २०२२ का क्रममा कतारमा तीनजना पत्रकारको निधन भएको छ। यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भएकोमा नोभेम्बर २१ मा तेस्रा पत्रकारको निधन भएको हो। आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो। वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो। उनी आफ्नो आठौँ […]

४ हजार २८५ उम्मेदवारको जमानत जफत
राजनीति
४ हजार २८५ उम्मेदवारको जमानत जफत
  • ३ years अगाडि

काठमाडौं  – ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार ७७२ पुरुष र १८९ जना महिला गरी एक हजार ९६१ जनाको धरौटी जफत भएको छ । त्यस्तै […]

सागर ढकालको निर्वाचन खर्च ८ लाख ६७ हजार ९७८
राजनीति
सागर ढकालको निर्वाचन खर्च ८ लाख ६७ हजार ९७८
  • ३ years अगाडि

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी सागर ढकालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आठ लाखभन्दा बढी खर्च गरेका छन्। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको चुनावी खर्च आठ लाख ६७ हजार ९७८ रहेको उल्लेख छ। उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन्। ढकालले सो रकम धेरैको सहयोगमा प्राप्त भएको बताएका छन्।

  • « Previous
  • १
  • …
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga