सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वकपका क्रममा तीन पत्रकारको निधन

विश्वकपका क्रममा तीन पत्रकारको निधन

  • बुधबार, मंसिर २८, २०७९
विश्वकपका क्रममा तीन पत्रकारको निधन

काठमाडौँ – विश्वकप २०२२ का क्रममा कतारमा तीनजना पत्रकारको निधन भएको छ। यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भएकोमा नोभेम्बर २१ मा तेस्रा पत्रकारको निधन भएको हो।

आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो। वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो। उनी आफ्नो आठौँ विश्वकपका लागि त्यहाँ गएका थिए। रोजर खेलकुद प्रसारण उद्योगमा एक उच्च सम्मानित व्यक्तित्व थिए।

चर्चामा

सम्बन्धित समाचार