बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रदेश (ख) मा ९ हजार २ सय ३८ मत गणना हुँदा काँग्रेस नै अगाडी

प्रदेश (ख) मा ९ हजार २ सय ३८ मत गणना हुँदा काँग्रेस नै अगाडी

  • शुक्रबार, मंसिर १६, २०७९
प्रदेश (ख) मा ९ हजार २ सय ३८ मत गणना हुँदा काँग्रेस नै अगाडी

बाजुरा — प्रदेश निर्वाचन क्षेत्र ख मा ९ हजार २ सय ३८ मत गणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार लाल ब.थापाको ४ हजार २ सय ७६ मत रहेको छ  ।

नेपाली काँग्रेसका उम्मेदवार पदम ब.शाहीले ४ हजार ७ सय ७० मत प्राप्त गरेर अग्रता कायम रहेको छ । त्यसै गरी राजपाका उम्मेदवार हिमाल ब.शाही-५७ स्वतन्त्र उम्मेदवार जनक ब.रावलले ७ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार