शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा घाईते भएका ४ जनाकाे हेलिकप्टर मार्फत उद्धार

त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा घाईते भएका ४ जनाकाे हेलिकप्टर मार्फत उद्धार

  • आइतवार, मंसिर ४, २०७९
त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा घाईते भएका ४ जनाकाे हेलिकप्टर मार्फत उद्धार

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेकाे मतदान केन्द्रमा   सुरक्षाकर्मीले गाेली चलाएर घाइतेकाे उद्धार गरिएकाे छ  । नेपाली सेनाकाे हेलिकप्टर मार्फत ४ जना घाइृतेहरुलाइ सुर्खेत लगिएकाे जनाएकाे छ ।

सुरक्षाकर्मीले चलाएकाे गोली लाग्दा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का स‌ंजिव अएडी रहेका छन । नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेकाे मतदान केन्द्रमा   सुरक्षाकर्मीले गाेली चलाउदा अएडीकाे मृत्यु भएकाे जनाएकाे छ । साे ठाउमा प्रहरी समेत घाइते रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार