बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगायो

  • शनिबार, अशोज १, २०७९
कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगायो

धनगढी– कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ। शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो। बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार