शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • शुक्रबारको विदेशी मुद्राको विनिमय दर

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, भदौ १०, २०७९
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५२ पैसा र बिक्री दर १२८ रुपैयाँ १२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ शून्य पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९६ पैसा र बिक्री दर १५१ रुपैयाँ ६७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८५ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार