बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

  • बिहिबार, भदौ ९, २०७९
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार २७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

स्थानीय काउली ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३३ रुपैयाँ ८० पैसा प्रति केजी तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार