• होमपेज
  • कला /साहित्य
  • तिजि गित -२ (२०७९ )

तिजि गित -२ (२०७९ )

  • शुक्रबार, साउन २०, २०७९
तिजि गित -२ (२०७९ )

शिर्षक : शाषक- रबि पाैडेल ।
रास्टियता अप्ठ्यारोमा पर्दै अायाे देशमा
हाम्रो देशका नेताहरू लेण्डुप भेषमा -३

चारैतिर सिमाना मिचेकाे छ दुस्मनले
हाम्रो शाषक सधैं माैन किन बस्दछ -३

कालापानी हड्पेकाे धेरै बर्ष भैसक्याे
शाषकले फर्काउने काम किन गर्दैन -३

बिषादि तरकारी दुस्मनले पठाउछ
शाषकले राेक्ने काम किन गर्दैन -३

खुल्ला छ सिमाना अबैध काम भा काे छ
हाम्रो शाषक टुलुटुलु किन हेर्दै छ -३

गाेबिन्द र धामी हरु सिमानामा मारिदा
हाम्रो शाषक न्याय माग्न किन जान्दैन -३

हत्या हिंसा देशै भरि दिनानुदिन भा काे छ
हाम्रो शाषक राेक्ने काम किन गर्दैन -३

महङगि र भस्चाटार चरमचुलि भा काे छ
हाम्रो देशको शाषक किन लाचार भा काे छ -३

बेरोजगार र अशिक्षा ले अाक्रान्त छन जनता
शाषक तिम्ले समाधान गर्ने हाेईन र -३

भाेक र राेग ले जनता सडक मा राे का छन
हाम्रो देशमा शाषक झन जाेक्कर भ का छन -३

अन्याय र अत्याचार कति सहने जनता
यस्तो शाषक जरैदेखि फालाै अब त -३

चर्चामा

सम्बन्धित समाचार