• होमपेज
  • देश
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

  • मङ्लबार, असार २१, २०७९
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १४० रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ५५ रुपैयाँ, कागती १७५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार