शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • मंगलबारको विदेशी मुद्राको विनिमय दर

मंगलबारको विदेशी मुद्राको विनिमय दर

  • मङ्लबार, असार १४, २०७९
मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ५६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २० पैसा र बिक्री दर ३४ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार