मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकामा मतगणना सूरु

त्रिवेणी नगरपालिकामा मतगणना सूरु

  • आइतवार, जेष्ठ १, २०७९
त्रिवेणी नगरपालिकामा मतगणना सूरु

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकामा पनि मतगणना सूरु भएको छ । मतदान सम्पन्न भएको २ दिनपछि बल्ल सर्वदलीय बैठकपछि आज साँझ साढे छ बजेबाट मतगणना सूरु गरेको त्रिवेणीका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार