बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ
  • सोमबारको विदेशी मुद्राको विनिमय दर

सोमबारको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, चैत्र २१, २०७८
सेयर गर्नुहोस् :
सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ–नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४० पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको विनिमय दर कस्तो ?

चर्चामा

सम्बन्धित समाचार