मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • सोमवार, फाल्गुन २३, २०७८
गजल!

पुग्नु पय्रो एकताको संदेशलाई लिएर गाउँ घरमा हामी,
मिलेर टोल एरिया जुर्मुराउँदै आ-आफ्नो नगरमा हामी।

माछालाई पानी जस्तै परदेशी लाई एकता समाज हुन्छ,
आर्काको देशभित्र बांचेकाछौं एकअर्काको भरमा हामी।

छलफलमा स्वतन्तन्त्रता र कार्यमा एकता हुनुपर्छ सधै,
अ परिचितलाई पनि संदेश पुराउँ प्रत्येक सहरमा हामी।

यो हाम्रो शुन्दरघर विस्व विध्यालय पनिहो भनेर बुझाउं,
बड्दै जानुपर्छ खराब बानी ब्यहोराको सधै डरमा हामी।

कयौं गए कयौं जालान बांधने त बिचारले हो मान्छेलाई,
नपर्नु क्षाणिक स्वार्थमा प्रतिकृयाबादीकै आफरमा हामी।

बलियो बनाएर देखाउँनु एकताका आफ्ना हातहरूलाई,
खुट्टाले उभ्भिनुस अडेस न लागौं कसैको अधरमा आमी।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार