शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • केही समसामयिक साइनोहरु

केही समसामयिक साइनोहरु

  • शनिबार, फाल्गुन २१, २०७८
केही समसामयिक साइनोहरु

१.
रुदै छ यो नेपाल
संसदमा नेताहरु
छ देशबेच्ने होडबाजि ।
२.
कतातिर हो यात्रा
मोडीयो देशको बाटो
जोगाउनु छ यही माटो ।
३.
रुस युक्रेनको लडाई
बिभाजित राष्ट्रहरु
विश्व युद्धको संकेत ।
४.
जन्मिएनन् सपुत
जतिछन् सबै कपुत
दलालका ति चम्चेहरु ।
५.
नेपाल जोगाउन
सकिन्छ खाऔँ कसम
लगाऔँ माटोको चन्दन ।
“गुलाब कान्छो”
उपाध्यक्ष
साइनो वांमय प्रतिष्ठान नेपाल

चर्चामा

सम्बन्धित समाचार