शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • आमाँ यँहा जातिय अहंकार कति छ कति

आमाँ यँहा जातिय अहंकार कति छ कति

  • शुक्रबार, पुस १६, २०७८
आमाँ यँहा जातिय अहंकार कति छ कति

मैले केभनौ आमाँ यँहा जातिय अहेंकार कतिछ कति,
गरिबलाई सताउने धनमान सँग औजार कतिछ कति।

भन्छन सम्बिधानमा समाबेसि समाजवाद लिखिएको,
तर ब्यबहारमा मान्छे र मान्छे बिच दरार कतिछ कति।

शोशणछ दमनछ अन्याय र अत्याचरछ देशभरी आज,
तर देशमा धनिकै हितमा लेख्ने अखबार कतिछ कति।

कसरी न्याय मिल्छ गरिब किसानलाई हाम्रो देश भित्र,
अन्याय अत्याचार पनि सदैभरी ब्यबहार कतिछ कति।

जीवन भरि काम गर्दा एउटा घर नि बनाउँन गारो भयो,
जनता लाई महंगिले गर्दा आज दिकदार कतिछ कति।

देशमा जनाताले कम्युनिस्ट सरकार भन्छन हिंजोआज,
सराकार लाई भने साम्राज्यवाद सँग प्यार कतिछ कति।

कसोगरि देशमा अमन चयन कायम रहला भन त साथि,
सडकमा टायर बाल्छन सदनमा मारा मार कतिछ कति।

चर्चामा

सम्बन्धित समाचार