शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सामुदायिक सिकाई केन्द्रको तेस्राे अधिबेशन सम्पन्न

बाजुरा सामुदायिक सिकाई केन्द्रको तेस्राे अधिबेशन सम्पन्न

  • शुक्रबार, पुस १६, २०७८
बाजुरा सामुदायिक सिकाई केन्द्रको तेस्राे अधिबेशन सम्पन्न

बाजुरा — बाजुरा सामुदायिक सिकाई केन्द्र मार्तडी बाजुराको पाचौँ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएका छ । सम्पन्न अधिबेशनमा जंग बिक अध्यक्ष रहने गरी १५ सदस्यिय समिति चयन गरिएको हो ।
निबर्तमान अध्यक्ष प्रेम बिकको अध्यक्षतामा संचालन भएको अधिबेशनले निबर्तमान सचिव जंग बिकलाई अध्यक्षमा सर्बसम्बत गरेको सिकाई केन्द्रका निबर्तमान अध्यक्ष प्रेम बिकले बताएका छन ।
अधिबेशनबाट अध्यक्षमा जंग बिक, उपाअध्यक्ष लक्ष्मीराज पाध्याय, सचिव दुर्गा थापा, सहसचिव अगें रावल, कोषाअध्यक्ष जनकराज पण्डित लगायत १५ सदस्यिय समिति गठन गरिएको अध्यक्ष जंग बिकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार