आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाचार
  • भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु

  • बिहिबार, पुस १, २०७८
सेयर गर्नुहोस् :
भीरबाट लडेर एक जनाको मृत्यु

धनगढी — दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुधबार जिल्लाको मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका अन्दाजी ४५ वर्षीय गजेन्द्रसिंह धामीको भीरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनका आफन्तका अनुसर धामीको खर फगला फडानी गर्ने क्रममा लडेर मृत्यु भएको थियो। बेलुका अबेरसम्म घर नफर्केपछि खोजी गर्दा शव करिब एक सय मिटर तल खोलामा भेटिएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार