शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु

हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु

  • मङ्लबार, मंसिर २८, २०७८
हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु

बुडापेस्ट — दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ। यस दु्र्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्। रासस

चर्चामा

सम्बन्धित समाचार