आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाचार
  • अछाममा एक युवक मृत फेला

अछाममा एक युवक मृत फेला

  • बुधबार, मंसिर २२, २०७८
सेयर गर्नुहोस् :
अछाममा  एक युवक मृत फेला

अछाम– अछाममा एक युवक मृत फेला परेका छन्। कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन मृत फेला परेको प्रहरीले बताएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाइकलसहित उनी मृत फेला परेका हुन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार