शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमाले पन्चाँयत बाेकेर काठमाडौं ।

एमाले पन्चाँयत बाेकेर काठमाडौं ।

  • बुधबार, मंसिर २२, २०७८
एमाले पन्चाँयत बाेकेर काठमाडौं ।

जनक बि सि (भारत)

गत निर्वाचनमा केही गर्दछाै भनेर सबै कम्युनिस्ट एक भयाै आर्थिक क्रान्तिकाे कुरा गर्‍यो ,
उसकै पार्टी छिन्न भिन्न पार्दा ऊ नाङ्गिएर गयाे ।

दुई तिहाइ बहुमत प्राप्त गर्‍यो माओवादीकाे प्रचन्डलाई जाेडेर दुई अध्यक्ष बनायाे ।

पाँच वर्षे सत्ता परिचालनमा ढाँई वर्षे प्रधान मन्त्री म , ढाँई बर्षे प्रधानमन्त्रि तपाईं हुने भनी दियाे ,
उसले तर ढाँई वर्ष प्रधानमन्त्रि खाँदै गर्दा प्रचन्डलाई फाेहाेरि खाेलामा थाँग्रामा सुताई लतपत पारि रर्‍याे ।

प्रचन्ड प्रचन्ड नै हाे नैतिकताको ” हार ” खाएर बाहिर आयो ,
नक्कली रास्ट्रियता जनतन्त्रकाे कुरा गरेर माओवादी केन्द्र नै गठन गर्‍यो ।

देश , निमुखा र सर्वहारा जाति जनजाति पिछडिएका दलित उत्पिडित सुकुम्बासीहरु एकातिर छन ,
यहाँ यिनिहरुले जातीय नाममा साम्राज्यवादिहरुलाई प्रयाेग गरेर देश खाँदै छन ।

एमाले हुँ एमाले भनेर एमालेकाे अर्को नाममा त्यो नयाँ नामबाट अर्को राप्रपा बनेर आयाे ,
देशको गणतन्त्र सखाप पार्न भारतिय जनता पार्टी, त्यँहि एमाले, राप्रपा र पुर्व राजाबिच अघाेसित कार्यगत एकता भयाे ।

सर्बोच्च न्यायलयमा भागबन्डाकाे परिणाम देश र जनतालाई न्यायलय भित्रकाे लडाइँलाई पनि भाेग्नु पर्‍यो ,
सर्बोच्च भित्रकाे न्यायधिस भित्रकाे हानाहान संसारमा बदनाम भयाे ।

लिपु ,लिम्पियाधुरा र कालापानीकाे जनगणना गर्ने कुरा याे लाेफ्फे जिब्रो नलाउँने सरकार बताउँछ ,
चुच्चे नक्सा निकालेर महाकाली सन्धि १९५० का महत्त्वपूर्ण गतल तरिकाले भारतीय साम्राज्यवादसँग भएका सन्धि ओझेलमा पारि दिन्छ ।

खड्क प्रसाद ओलिकाे एमालेले १० आै महाधिवेशन गरेर पँन्यायत बाेकेर काठमाडौं गयाे ,
उनी दुई तिहाईकाे सरकारमा बनी रहदा १९ दिने जनआन्दोलनको उपलब्धि खतरामा पारि दियाे ।

खड्क प्रसाद लगायत कम्युनिस्ट नाममा आँउने अराजक फुटपरस्तहरुकाे बिरुद्ध जुरुक्क उठाै ,
सम्पुर्ण श्रमजीवी मिलेर भारतीय जनता पार्टी , एमाले , राप्रपा र पुर्व राजा ज्ञानेन्द्र बिच भएको कार्यगत एकतालाई मिलेर ठाेकाै ।

चर्चामा

सम्बन्धित समाचार