शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा अटो दुर्घटना ४ जना घाइते २ को अबस्था गम्भिर

बाजुरामा अटो दुर्घटना ४ जना घाइते २ को अबस्था गम्भिर

  • आइतवार, मंसिर १९, २०७८
बाजुरामा अटो दुर्घटना ४ जना घाइते २ को अबस्था गम्भिर

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना भई ४ जना घाईते भएका छन । घाइते मध्य दुई जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुई जनाको अबस्था भने सामान्य रहेको प्रहरीको भनाई रहेको छ । साझँ साढेँ ५ बजे पछि सो घटना भएको जनाएको छ । घटनाको  बिषयमा बिस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार