शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एकीकृत समाजबादि पार्टिका भाद्रि सङ्गठन युवा सङ्घ केन्द्रीय सदस्य भण्डारी द्वार खेलकुद सामाग्रि बितरण ।

नेकपा एकीकृत समाजबादि पार्टिका भाद्रि सङ्गठन युवा सङ्घ केन्द्रीय सदस्य भण्डारी द्वार खेलकुद सामाग्रि बितरण ।

  • बिहिबार, मंसिर ९, २०७८
नेकपा एकीकृत समाजबादि पार्टिका भाद्रि सङ्गठन युवा सङ्घ केन्द्रीय सदस्य भण्डारी द्वार खेलकुद सामाग्रि बितरण ।

पवन बहोरा / बझाङ — जिल्लाकाे केलारस्युँ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजबादि पार्टिका भाद्रि सङ्गठन युवा सङ्घ केन्द्रीय सदस्य क. प्रसान्त भण्डारीकाे पहल द्वारा केदारस्यु गाउँपालिका भरिका मा.बि बिध्यालयमा खेलकुत सामाग्रि बितरण गरिएकाे ।

राष्टका लागी खेल्कुद, स्वास्थ्य का लाी खेलकुद भन्ने मुल नारा लाई मध्यनजर गर्दै बिध्यार्थि हरूका लागि पढाइ मात्र नभई खेलकुदकाे पनि आवस्यक रहेकाे भन्दै प्रत्यक बिध्यालयमा दुई दुई वटा भलिबल र एक एक आेटा नेट आज केदारस्यु गाउँपालिकाका १३ बिध्यालय हरू मध्य ८ ओटा बिध्यालय हरूमा बितरण गरिएकाे छ ।
बाकि रहेका ५ आेटा बिध्यालयमा लगत्तै बितरण गरिने भण्डारले जानकारि दिनु भयको छ।

उनले भने बिध्यालयमा खेलकुद सामाग्रि बितरण गरे पिछ बिध्यार्थि हरूले खुसि महसुस गरेका हुन । म यस्ता कार्य हरू तिर अगाडि बड्ने छु । खेलकुद सामाग्रि बितरण गरे लगत्तै प्रत्यक बिध्यालयमा CCTV क्यामरा र ए हाजिरि अहिलेकाे आवश्यकता अनुसारकाे शिक्षाकाे आवश्यक रहेकाे हुदा यसकाे पहल भईरहेकाे र स्वास्थ्य शिक्षा जनताहरूकाे हक हितकाे लागी नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजबादि पार्टि युवा सङ्घ र आफू सदैब अगाडि बड्ने उँहाले बताउनु भयाे ।

चर्चामा

सम्बन्धित समाचार