शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संगठनले सप्ताब्यापि कार्यक्रम सञ्चालन गर्दैछ।

संगठनले सप्ताब्यापि कार्यक्रम सञ्चालन गर्दैछ।

  • मङ्लबार, कार्तिक ३०, २०७८
संगठनले सप्ताब्यापि कार्यक्रम सञ्चालन गर्दैछ।

सुरेशकुमार पान्डे — प्रथमतःहामिले संगठन भन्दा के बुझ्ने?त्यसैको बारेमा ब्याख्या र बिषलेशण गरौँ।
के संगठन ब्याक्ति बिशेष हुन्छ?होईन यो समुह बिशेष हुन्छ।तर समूह पनि ब्याक्ति बाट निर्मित हुन्छ।संगठनमा बिभिन्न खाले मानिसहरू हुन्छन,बिभिन्न बिचारधाराका हुन्छन।र बिभिन्न उदेस्य पुरागर्न आएका पनि हुन्छन,त्यो आफ्नो ठाउँमाछ।
संगठनको गाईडलाईन ‘मिन’भनेको बिधान हो।हामि मध्यका सबै जसो ब्याक्ति बिभिन्न बिचारधाराका बिभिन्न उदेश्यलिएर आएका भयता पनि हामिले त्यो बिधान र घोषणा पत्रलाई फ्लो गर्न अथवा कार्यन्वयन गर्न शंकलप गरेर आएकाछौँ।बिभिन्न ब्याक्तिहरूको साझा बिचार भनेको बिधाननै हो।
त्यसकारण अब हाम्रा ब्याक्तिगत बिचार भन्दा माथि संगठनको बिधान भयो।हाम्रो लागि कानून् नै संगठनको बिधान हो।अनि हामिले त्यहि बिधानको दायरामा रहेर दायरामा रहन नसक्नेहरूलाई सुझाव दिने,चेतवानी दिने र उपाया नलागे ब्याध्यताबस उस्लाई कार्वाहि गर्ने ब्यबहार अप्नाउँछौँ।
बिचारमा स्वतन्त्र त्यो त्यहि बिधान अन्तर्गत रहेर हुन्छ।यानि कि सम्बन्धित ठाउँमा ब्यापक छलफल पछि हामिले एउटा नीति पारित गर्छौँ।त्यहि नीति भित्र रहेर हामिले संगठन सञ्चालन गर्छौँ।यसरि बिधिको बिधान बनाउँने पनि हामि त्यसलाई ब्यबहारिक रुपदिने पनि हामि अनि कसरि भयो कसैलाई अन्याय?हामिले संगठनलाई न्याय गर्नको लागि कसैलाई कार्वाहि गर्नु पर्ने हुन्छ।यदि संगठनको बिधान बिपरित गयकोछ अनि त्यो बेलामा पनि हामिले कार्वाही गर्न सक्दैनौ भने हामिले संगठनलाई सहि दिशा दिन सक्दैनौँ र संगठन लाई न्याय दिन नसक्ने संगठन कर्ता हुनै सक्दैनन्।
तर कतिपय अबस्थामा हाम्रो मूल्यांकन कसैको भनाईलाई आधार बनाएर होचुवा प्रकारले गरिन्छ भने त्यँहा पनि हामिले संगठन प्रति हेलचारी गरेका हुन्छौँ।यि दुबै कुराहरू गलत हुन्छन।
संगठन हाम्रो सरिर हो सरिरमा समय समयमा रोग लाग्न सक्छ।रोगका प्रकृति भिन्न-भिन्न खाले हुन हक्छन।
अहिले हामिले संगठनको बिधाननुसार कार्य गर्दा कसैलाई असर पुग्छ त्यो नियम समतःबिषय बस्तुहो जसलाई हामिले अप्नाउनै पर्छ।किनकि एउटा सच्चा संगठन कर्ताको दृष्टिमा संगठन भनेको आफ्नो परिवार हो, घर हो वा न्यायलय हो र विस्वबिध्यालय हो।
आफ्नो सरिर, शिक्षाण संस्थान वा आसियाना भै सकेपछि त्यो ब्याक्तिले त्यो स्थानको रक्षा गर्नै पर्छ जसले संगठनको भलो चाहान्छ।एकजना सदस्यलाई पनि त्यो नियम लागुहुन्छ जो केन्द्रिय अध्यक्षलाई लागु हुन्छ।त्यसकारण संगठनको नियम बाट पतित भयपछि त्यो ब्याक्तिलाई संगठन बाट निस्कासन गर्नै पर्छ।तर पतित को अर्थ भिन्न बिचार भने होईन।पतितको अर्थ हो संगठनको नियमलाई नमान्ने र मन मर्जि गर्ने अराजक सैली।संगठनको बिधि र बिधानमा रहेर उस्ले आफुलाई चित्त नबुझेको बिचारलाई संगठन जँहा आफु बसेकोछ वा त्यो भन्दा माथिल्लो कमिटिमा लगातार प्रभाबसालि ढंगबाट उठाउँने अधिकार हुन्छ।उसले आफुलाई लागेको बिचारलाई कमिटिमा उठायो भनेर उस्लाई कार्वाहि गरिन्छ भने त्यो सहि हुनै सक्दैनन्।तर त्यहि बिचारलाई बिरोधिको बिचमा वा पार्टी कमिटिको स्विकार बिना आफु बसेको कमिटी भन्दा तल्लो कमिटीमा लान्छ भने त्यो कार्वाहीको हकदार हुन्छ।
अहिले साथिहरूले समानातर संगठन निर्माण गर्नुलाई आफ्नो अधिकारका कुरा गर्दा ताजुब लाग्छ।के एउटै घरभित्र दुईटा बेग्ला बेग्लै आदेश चलाउँनुले घर शुरक्षित रहला?कदापि रहँदैन।हाम्रो संगठनका साथिहरूले जुन प्रकृया जानेर वा अन्जानमा उठाउँनु भयकोछ त्यो आत्मघाति हो।त्यसबाट संगठनलाई फाईदा त छँदैछैन स्वायम कुनैपनि ब्याक्तिको फाईदा छैन।मात्र कति पय ब्याक्तिहरूले आत्मा सन्तुस्टी लिन सक्लान।
अहिले भारत स्थित नेपाली एकता समाजले आफ्नो ४३बर्षमा पाईला टेकेपछि लगातार कार्यक्रम गर्ने निर्णय गरेकोछ।अहिले भारतका बिभिन्न सहरहरूमा भैलो लगायतका कार्यक्रम भब्य रूपमा सफल पनि भयकाछन।र साथिहरूले संगठनलाई निरन्तर पहिलेको जस्तै अगाडि बढाउँदै आउँनु भयकोछ।हामिले संगठनलाई कुनै पनि ब्याक्तिको प्याउते देख्न चाँहादैनौँ।बरू एउटा शसस्कत बलियो जुझारू बन्दै झांगिदै जावस भन्ने कामना गर्द छौँ।
हामि सबैको क्रतब्य संगठनको पारित निर्णयहरूलाई कार्यन्वयन गरेर मूलप्रवाह अखिल भारत नेपाली एकता समाजलाई उच्च र झन बिसाल संगठनमा प्रणित गर्नुपर्दछ।हाम्रा कुनैपनि कार्यक्रमहरू संगठनको हितमा हुनैपर्छ।… संगठनको जिम्मा लिएर झोला बोकेका साथिहरूले संगठनलाई गलत दिशा तर्फ डोराउँन खोज्छन भने उनिहरूलाई ठिक भन्न सकिदैन।
भारतमा नेपालघहरूले आफ्नो पसिना पोखेर हुर्काएको संगठनहो।यसमा सबै श्रमजीवी बर्गहरूको उत्तिकै लागानि छ।उनिहरूले आ-आफ्ना बालबच्चाको पेट काटेर संगठनको बिकासमा सहयोग गरेका हुन्छन।हामिले आर्काको देशमा संगठनलाई बलियो बनाएर आफ्नो हक हितको रक्षा गर्ने र सन्धि द्वारा प्रज्वलित अधाकारलाई प्राप्त गर्ने उदेश्यले संगठनलाई बलियो बनाएर लग्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार