सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा ७ फिट लामो अजिङ्गर फेला

कञ्चनपुरमा ७ फिट लामो अजिङ्गर फेला

  • शनिबार, कार्तिक २०, २०७८
कञ्चनपुरमा ७ फिट लामो अजिङ्गर फेला

कञ्चनपुर–कञ्चनपुरमा ७ फिट लामो लोपउन्मुख अजिङ्गर फेला परेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट दशगजामा उक्त अजिङ्गर फेला परेको हो। स्थानीयले फेला पारेको उक्त अजिङ्गरलाई सशस्त्र प्रहरी बलले उद्वार गरेको छ।

उद्वार गरेर अजिङ्गरलाई कुन्डा सव डिभिजन वन कार्यालय पचकढीयालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार