बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने

अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने

  • मङ्लबार, कार्तिक ९, २०७८
अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने

काठमाडौं — टिकटकले नयाँ फिचर ल्याएको छ। यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ। यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फाइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ।

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार