शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • पाल्पामा एक पुरुषको शव फेला

पाल्पामा एक पुरुषको शव फेला

  • शुक्रबार, कार्तिक ५, २०७८
पाल्पामा एक पुरुषको शव फेला

पाल्पाको एक सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–८ स्थित ताल्तुङ्ग रानीवन सामुदायिक वनमा स्थानीय ३९ वर्षीय नुर बहादुर सुर्यवंशीको शव फेला परेको हो ।

सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार