बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बानेश्वरमा महिलाको शव भेटियो

बानेश्वरमा महिलाको शव भेटियो

  • बिहिबार, अशोज १४, २०७८
बानेश्वरमा महिलाको शव भेटियो

काठमाडौं — काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार