बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • मेयर यादवले गरे महाविरी झण्डा मेलाको उद्घघाटन

मेयर यादवले गरे महाविरी झण्डा मेलाको उद्घघाटन

  • सोमवार, अशोज ११, २०७८
मेयर यादवले गरे महाविरी झण्डा मेलाको उद्घघाटन

मेवालाल यादव/रौतहट — रौतहटको बौधिमाई नगरपालिका नगर प्रमुख यादवले महाविरी झण्डा मेलाको फिता काटी उद्घघाटन गरेकाे छ ।
नगर प्रमुख राजिव रंजन उर्फ राजु यादवको प्रमुख अतिथ्यमा भोवाली चौकको महाविरी झणडा मेलाको फिताकाटी मेलाको उद्धघाटन गरेको हो  । बिकास प्रेमी नगर प्रमुखले मेलामा कुनै अप्रिय घटना नहोस शान्तिमय तरिकाले मेलाको सफलताको कामना समेत दिएको छ ,साथै आफूले बिकासको कार्यमा कहिले पछाडि न रहने बताए। सो उद्घाटन कार्यक्रममा नगर प्रमुख राजु यादव, वडा अध्यक्ष हिरदेनारायन यादव, काशिराम पसवान , सिकेन्द्र यादव लगायत भिबिन्न दलका कार्यकर्ताहरु लगायत सयकडौं जनसमुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

चर्चामा

सम्बन्धित समाचार