बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • थप ८सय ३४ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२

थप ८सय ३४ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२

  • आइतवार, अशोज १०, २०७८
थप ८सय ३४ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ८ सय ३४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९१ हजार ३ सय ९२ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार २ सय ७९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६१ हजार १ सय ५४ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९६ जना पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार