शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • सोमवार, अशोज ४, २०७८
डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु

बेइजिङ — दक्षिण पश्चिम चीनको गुइझोउ प्रान्तमा डुंगा दुर्घटना हुँदा त्यहाँ सवार ८ यात्रुको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन्।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार लिउपान्सुई शहर नजिकैको झाङ्के नदीमा डुङ्गा दुर्घटना भएको थियो। दुर्घटनामा परी ८ को मृत्यु भएको छ भने आइतबार बिहानसम्म ३९ मानिसको उद्वार गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार