बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • आज राति तीन प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेश के हुन्छ?

आज राति तीन प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेश के हुन्छ?

  • आइतवार, अशोज ३, २०७८
आज राति तीन प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेश के हुन्छ?

काठमाडौँ — आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। तर, प्रदेश १, बागमती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । सोमबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा वर्षा आँकलन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार