मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • साम्राज्यवाद बिरुद्ध एक हाै!!

साम्राज्यवाद बिरुद्ध एक हाै!!

  • शनिबार, अशोज २, २०७८
साम्राज्यवाद बिरुद्ध एक हाै!!

जनक बि सि (भारत )

भारतीय साम्राज्यवादकाे क्षेत्रियतावादि संघियता
अमेरिकी साम्राज्यवादकाे रण मैदान बनाउने एमसिसि बिरुद्ध एक हाै ।

संघियता एमसिसि यि दुवै एजेन्डा देश सखाप पार्ने मन्त्र हुन देशको निमित्त ठाेश रुपमा सधैंका सधैं लडिरहेका राजमाे र (मसाल) मात्र हुन ।

देश जवजव संगिन अवस्थामा लतरपतर संकटमा पर्दछ राजमाे र (मसाल) ले मात्र संयुक्त आन्दोलनकाे निति अवलम्बन गर्दछ ।

देशले रास्ट्रघाति कदमहरु अगाडि बढाई रहदा ५० आै वर्ष पछि पर्दछ जव देश बचाउने महान आन्दोलन उठान हुँदा शाषहरु बल्ल झस्कन्छ ।

देशले अहिलेसम्म पनि कानुनी राज पाएकै छैन ,१९ दिनकाे महान आन्दोलनकाे गणतन्त्रलाई संस्थागत गर्ने सवालमा इमानदारी चलेकै छैन ।

यत्तिमात्र हाे झनै यहाँ भित्र साम्राज्यवादिहरुकाे घुसपैठ चलेकै छ देश बचाउनु छ साम्राज्यवाद बिरुद्ध हामी एक हुनै पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार