शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • माटो परिक्षण तथा कृषि सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

माटो परिक्षण तथा कृषि सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

  • सोमवार, भदौ २८, २०७८
माटो परिक्षण तथा कृषि सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

जंग रावल — बाजुराको जगनाथ गाउपालीकामा माटो परिक्षण तथा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जगनाथ गाउँपालीकाको आयोजनामा माटो तथा कृषि सम्बन्धी कार्यक्रमको गाउँपालिका उपाध्यक्ष येना गिरीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि कृषि क्रान्ति अभियान नेपालका केन्द्रीय उपाध्यक्ष पृथ्वी भुजेल रहेका थिए । बिषिष्ठ अतिथिमा कृषि क्रान्ति अभियान नेपालका केन्द्रीय सदस्य शेष राज देवकोटाको विशिष्ट अथित्यतामा कार्यक्रम सम्पन्न भएको कृषि क्रान्ती अभीयानका केन्द्रीय उपाध्यक्ष पृथ्वी भुजेलले बताएका छन ।

No description available.
कृषि क्रान्ति अभियान नेपालको समन्वयमा सहयात्रा राष्ट्रका लागि युवा भन्ने मुल नाराका साथ कार्यक्रम समुद्घाटन तथा माटो परिक्षण र कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोे भुजेलले जानकारी दिएका छन ।

No description available.
सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुम्भ राज जोशी,वडा नं ५ का वडा अध्यक्ष डम्बर बहादुर शाही,वडा न ४ का वडा अध्यक्ष लगायत समाजसेवी बुद्धिजीवी पत्रकार सुरक्षाकर्मी लगायत कृषकहरूको बाक्लो उपस्थिति भई कार्यक्रम सम्मपन्न भएको भुजेलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार