बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चुरोट छोड्न चाहनु हुन्छ?

चुरोट छोड्न चाहनु हुन्छ?

  • बिहिबार, भदौ १७, २०७८
चुरोट छोड्न चाहनु हुन्छ?

एजेन्सी —  धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन्। कैयौ व्यक्तिहरु धुम्रपानको लत हटाउन धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन्। धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने यस्ता छन् उपाय

१) बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ।

२) जब धुम्रपानको इच्छा हुन्छ त्यसलाई नियन्त्रण गर्नु एकदमै आवश्यक छ।

३) धुम्रपान गर्ने इच्छा लागेको समयमा आरामसँग बसेर लामो श्वास तान्नुहोस्, र पानी पिउनुहोस यसले तपाइलाई धुम्रपानबाट टाढा पु¥याउँछ।

४) अदुवा, अमला र काक्रोलाई मसिनो गरी काटेर सुकाउनुहोस र त्यसमा कागती, नुन राखेर बट्टा सधै आफूसँग राख्नुहोस। जब चुरोट पिउन मन लाग्छ, त्यससमयमा यस पेस्टको प्रयोग गर्न सक्नुहुन्छ।

चर्चामा

सम्बन्धित समाचार