बिहिबार, असार ११, २०८३
  • होमपेज
  • समाचार
  • गाउँपालिकाका वडा अध्यक्षको निधन

गाउँपालिकाका वडा अध्यक्षको निधन

  • आइतवार, साउन २४, २०७८
सेयर गर्नुहोस् :
गाउँपालिकाका वडा अध्यक्षको निधन

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोकाको निधन भएको छ। बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो।

उनी ०७४ मा भएको स्थानीय तह निर्वाचनमा रोका नेकपा माओवादी केन्द्रबाट उमेद्वार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए। रोका केही समयदेखि कलेजा, मृगौला, उच्च रत्तचापको समस्याबाट बिरामी परेका थिए।

चर्चामा

सम्बन्धित समाचार