बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अवशरवादकाे बिरुद्ध संघर्ष गराै !!

अवशरवादकाे बिरुद्ध संघर्ष गराै !!

  • बिहिबार, साउन १४, २०७८
अवशरवादकाे बिरुद्ध संघर्ष गराै !!

जनक बि सि

सङ्गठनले अनुशासन बिहिनहरुलाई कारबाही गरे बाफत अनुशासन बिहिनहरुले पार्टी माथि आक्रमण गरिरहेकाे छ ।

कारबाहीमा परेर राेई कँराई चिच्याई रहदा अनुशासन बिहिनहरुले नेतृत्वमाथि हमला बाेलि रहेको छ ।

नेतृत्वमाथि प्रहार गरि रहनु अनुशासन बिहिनहरु अब त उनिहरु मार्क्सवादी लेनिनवादि सिद्धान्तबाट चिप्लि सकेको छ ।

अनुशासन बिहिनहरु सङ्गठनकाे आन्तरिक सम्पतिहरु हडप गरेकाे छ ।

अनुशासन बिहिनहरु आफुलाई इमानदारीकाे हल्ला फिजिरहेकाे छ ।

अनुशासन बिहिनहरु सङ्गठनकाे निति र अनुशासनकाे पालना गरि बस्दै बस्दैन ।

अनुशासन बिहिनहरु कारबाहीको सिकार भएर जम्मा भएका स्याँल हुईयाहरु जब पर्दछ रात चिच्याउदै हिडिरहेकाे छ ।

अनुशासन बिहिनहरु कहाँ गइरहेका छाै हामीले त देखिरहेका छाै ।

अनुशासन बिहिनहरु जतिसुकै डम्फु ठाेकेर नाचगान गरि रहाै ।

हामीसँग त मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारा सिद्धान्तकाे बैज्ञानिक दर्शन छ ।

अनुशासन बिहिनहरु बिरुद्ध श्रमजीवी जनताहरु जुरुक्क उठिरहेका छन र आवाज बुलन्द गरेका छन अवशरवाद बिरुद्ध संघर्ष गराै ।

चर्चामा

सम्बन्धित समाचार