शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • तपाईं न बिग्रनु हाेला !

तपाईं न बिग्रनु हाेला !

  • बुधबार, साउन १३, २०७८
तपाईं न बिग्रनु हाेला !

जनक बि सि

साहित्यले समाजमा कैयौं कुराकाे महत्त्व राख्दछ ।
तपाईं बिद्रोहि बनेर (मसाल) राँकाे बाल्नुहुन्छ सङ्का हुन्छ आउँछ निर्देशन तपाईं न बिग्रनु हाेला ।

साहित्यले समाजमा परिवर्तनको कुराहरुदेखि ल्याएर देश बदल्ने कुरामा टेवा पुर्‍याउछ ।

साहित्यलाई कुदिरहेका मार्गहरुमा झार जङ्गल देखियो ,,,,,,,
सङ्का हुन्छ र निर्देशन आउँछ तपाईं न बिग्रनु हाेला।

साहित्य कै पाईलनमा टेकेर हामीले कलम युद्ध गरि लेखी रहदा त्यँहा युद्ध सङ्ग्रामका घडिका एकएक पलमा बिजय भईरहेकाे छ ।

साहित्यलाई ब्यवहारमा कसि लाउने दाैरान ब्यवहारलाई साहित्यमा मिस्रन गर्ने क्रममा याेद्दा साथिलाइ सङ्का हुन्छ भन्नुहुन्छ तपाईं नबिग्रनु हाेला ।

साहित्यलाई जमाएर प्रयाेग गरिरहदा र सिद्धान्तलाई नितिमा उपयाेग गरि रहदा त्यँहा केहि बिग्रदैन ।

ब्यवहारमा एकता संघर्ष एकता लेनिनवादि दृश्टिकाेण ठाेश रुपकाे ठाेश ब्यवहार अपनाउन जरुरी छ ।

तपाईं विस्वास लिनुस बिचारकाे युद्ध गरि रहने याेद्दा कहिल्यै हारेकाे हुदैन , न भन्नूहाेस तपाईं नबिग्रनु हाेला ।

चर्चामा

सम्बन्धित समाचार