शुक्रबार, बैशाख १४, २०८१

हाम्रो इतिहास !

  • आइतवार, साउन १०, २०७८
हाम्रो इतिहास !

जनक बि सि

तेस्रो अखिल भारत नेपाली एकता सम्मेलनपछि सङ्गठभित्र देखा परेको हाे अवशरवाद ।

कहिले उग्रवामपन्थी रुप कहिले मद्यमपन्थि रुप त कहिले घाेर अवशरवादकाे रुप ।

भिन्ना भिन्दै रुप र चरणहरुमा सबै खाँले अवशरवादलाई परास्त गर्दै सङ्गठन बचाई रहेको हाम्रो इतिहास छ ।

मद्यमपन्थि अवशरवादकाे डिलडिलै हिड्ने कलकत्तेहरु आएका हुन ,,,,,,,,
गिरधारिलाल , डिलाराम र कमल खनालहरुले पनि तहस नहस गरे कै हुन ।

सङ्ख्याकाे हिसाबले कति आए कति गए तर अवशरवादकाे बिरुद्ध लडाइँ लडि रहेका छाै ।

सङ्गठनमा देखा परिरहने अवशरवाद अवशरवाद नै हाे,,,
तेस्रो अखिल भारत केन्द्रीय सम्मेलनपछि कलकत्ते हुँदै अहिले देखिएकाे अवशरवाद खतरनाक रुप हाे ।

सङ्गठनकाे केन्द्रीय भिजनमा प्रत्याआक्रमण गरिरहन्छ,,,,,,,,,,
आफुलाई सङ्गठनकाे उच्च ओहदा बताउदै ” मुलप्रबाह ” भनिरहन्छ ।

जनताका बैरिहरुलाई परास्त गर्दै गर्दै जाँउ ,,,
सबै खाँले अवशरबादलाई भन्डाफाेर गर्न सबै मिलि आँऊ ।

श्रमजीवी नेपालीहरुकाे प्याराे घर मुलप्रबाह एकता समाज नै हाे हाम्रो ।
अवशरबाद परास्त गरि नाङ्गिएकाे जितिरहेकाे छ हाम्रो इतिहास ।

चर्चामा

सम्बन्धित समाचार