शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सुनसरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सुनसरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • सोमवार, असार १४, २०७८
सुनसरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सुनसरी — थप एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार उच्च रक्तचापको समेत समस्या भएका उनलाई यही असार ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार