शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

  • आइतवार, असार १३, २०७८
कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ। गौरीगङ्गा ३ कुचैनीमा से२प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा परि चालकको मृत्यु भएको छ।

पश्चिमतर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा धनगढी १७ का करिब २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परि चौधरी गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार