शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ

सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ

  • आइतवार, जेष्ठ ३०, २०७८
सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ

अहिले सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ,
अब नागरिकताकोनी पक्का प्राबधान गर्नुपर्छ।

डाकाहरुले सदैभरी मौका ढुकि रहेका हुन्छन,
देश भक्तहरुले पनि सदै उन्को ध्यान गर्नुपर्छ।

संघियता र अन्य असमान बुँदालाई रोकलगाई,
मात्रृत्वको रक्षा गर्ने सबैलाई आवहान गर्नुपर्छ।

जहिले पनि संकटमै पार्छन यिनै लाछि नेताले,
अब देशभक्तले यो समस्याको निदान गर्नुपर्छ।

सके सम्म आमूल परिवर्तन गर्नका लागि हामी,
अब त छिट्टै ठुलो बर्गशंघर्ष को उठान गर्नुपर्छ।

मधेश पहाड हिमाल सबै ठाउँमा खगाल्ने अनि,
देशका दुश्मनहरु सबैको छिट्टै किटान गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार